काठमाडौ : राष्ट्रिय गौरवको बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको बिषयमा स्वेतपत्र जारी हुने भएको छ । आज दिउँसो ३ बजे खानेपानी मन्त्रालयको सभाहलमा स्वेतपत्र जारी गर्ने कार्यक्रम तय भएको छ । स्वेत पत्रमा मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, विगतको समीक्षा र आगामी योजना समेत स्वेत पत्रमा समेटिएको छ । सरकार परिवर्तन...
khanepani
-
-
गाउँले र नगरपालिकाको सह लगानीमा खानेपानी आयोजना
गोरखा : गोरखाको पालुङटार नगरपालिका–४ मा गाउँले र नगरपालिकाको सहलगानीमा खानेपानी आयोजना निर्माण भएको छ । नगरपालिकाको २७ लाख रुपैयाँ र उपभोक्ता समितिको १३ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँको लागतमा बोरागाउँ खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । खानेपानी आयोजनाको एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका मेयर दीपकबाबु ...
-
पानी आयो, बुहारी भित्रिन थाले
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र वरिपरिका खेतमा सिँचाइको व्यवस्था नहुँदा बुहारी नै पाउन मुस्किलमा परेका स्थानीय अब भने ढुक्क भएका छन् । सो स्थानमा अब सिँचाइ हुन थालेपछि गाउँले मख्ख परेका छन्, अब गाउँमा बिहेवारि बुहारी भित्राउन पनि सहज भएको छ । सिँचाइको अभावमा उब्जनी थोरै मात्र हुन...
-
तानसेनमा पानी ल्याउन ढिलाई, चैत्रमा समेत सम्पन्न हुने सम्भावना कम
पाल्पा : कालीगण्डकीबाट लिफ्टिङ गरेर तानसेन बजारमा पानी आपूर्ति गर्न ढिलाइ भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले गत वर्ष नै पानी वितरण गर्ने दाबी गरेको थियो । तर एक वर्ष बित्दा पनि लिफ्ट प्रविधि जडानको काम पूरा भएको छैन । उपभोक्ता समितिले गत वर्ष मंसिरमा नदीबाट पानी तानेर वितरण गरिने जनाएको थियो । अहिल...
-
खानेपानी समस्याले छोरी नदिने गाउँमा घरघरै धारा
कास्की : पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् । हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी ...
-
बनेपा क्षेत्रको पाँच वटा मुहानलाई एकीकृत गर्न डिपीआर सुरु
काभ्रे : काभ्रेको बनेपा नगरपालिका क्षेत्रको पाँच वटा मुहानको पानीलाई एकीकृत गरी लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गर्न डिपीआर निर्माणको काम सुरु भएको छ । सहलगानी खानेपानी आयोजनाको मोडलमा अनुसार खानेपानी आयोजना निर्माण गर्न बनेपा नगरपालिकाको वडा १४ मा रहेको आशापुरी महादेव मन्दिर हुँदै बग्ने खोलाको पानी, भोटे गैर...
-
सुरक्षित खानेपानीका लागि बैतडीमा खानेपानी सुरक्षा योजना
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं १० मा सञ्चालित खानेपानी आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गरिएको छ । युनिसेफ नेपालको सहयोगमा पाटन नगरपालिकासँग मिलेर भुमेश्वर सामुदायिक विकास संघ खोड्पे वडा नं. १० को तिम्लाधार खानेपानी योजना सल्लेबासा, राजकोट खानेपानी योजना र मटे खानेपानी योजनामा खानेपानी सुरक्षा योजना ल...
-
पूर्वमन्त्री तामाङको पहलमा जुगल-थालखर्क खानेपानीका लागि १ करोड स्वीकृत
काठमाडौ : पूर्वमन्त्री एवं संघीय सांसद शेर बहादुर तामाङको पहलमा सिन्धुपाल्चोकको जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजनाका लागि १ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको छ । पूर्वमन्त्री तामाङको पहलमा खानेपानी मन्त्रालय मार्फत अर्थ मन्त्रालयले भूकम्पबाट क्षति भएका खानेपानी आयोजना सुधारका लागि १ करोड रु...
-
खानेपानीे क्षेत्रको एक पाठशाला, सिपाडोल खानेपानी आयोजना
संगीता गिरी दास : पानीको बढ्दो अभाव झेलिरहेको काठमाडौं उपत्यकाका कैयौं बस्तीहरूभन्दा भक्तपुरको सिपाडोलको अवस्था पनि केही समय अघिसम्म भिन्न थिएन । तीव्र रूपमा बढिरहेको जनसंख्यालाई पानीको पर्याप्त आपूर्ति गर्ने कुरा दिनदिनै चुनौतीपूर्ण बन्दै थियो । यो अवस्थामा साविकको सिपाडोल गाविसको १,२, ३ र ८ वडा ओगटेको (...
-
खानेपानी आयोजना निर्माण पश्चातको चरण किन आवश्यक छ ? (भिडियो रिपोर्ट)
काठमाडौ : अधिकांश खानेपानी आयोजनाको काम सम्पन्न भएपछि सहयोगी निकायले उपभोक्ता समितिलाई हस्तान्तरण गरिन्छ । उपभोक्ता समितिले पनि आयोजना सम्पन्न गरेसँगै आफ्नो जिम्मेवारी सकियो भन्ठान्छन् र जत्तिबेला सम्म पानी झर्यो त्यत्तिन्जेलसम्म उपभोक्ताले पानी पिउँछन् । उपभोक्ता समिति नै निश्क्रिय भएपछि खानेपानी आयोजनामा सामान्य स...