काठमाडौ : काठमाडौ उपत्यका भित्र खानेपानी सेवा प्रदान गर्दै आईरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लकडाउनको समयमा समेत नियमित खानेपानी आपूर्ति गर्ने जनाएको छ । कम्पनीले सञ्चालन गर्दै आइरहेको खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंकर एवं ढल संचालन सेवाहरु सुचारु रहने जनाएको हो । लकडाउनको समयमा खानेपान...
khanepani
-
-
खानेपानी उपभोक्ताको गुनासो सम्बोधनका लागि गुनासो निदान संयन्त्र
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानी आयोजना निर्माणको क्रममा उब्जिन सक्ने गुनासाको सम्बोधनका लागि गुनासो निदान संयन्त्र बनाएको छ । कोष विकास समितिले ‘गुनासो निदान संयन्त्र मार्गदर्शन’ तयार गरी तीनै तह (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सहयोगी संस्था र कोष विकास समिति) मा गुनासो निदान संय...
-
पानीको मुहान सुकेपछि लिफ्टको भर
सल्यान : दार्मा गाउँपालिकाले दुई आर्थिक वर्षमा ४ करोड २० लाख खर्चेर १२ वटा लिफ्ट खानेपानी योजना सम्पन्न गर्यो । चालु आर्थिक वर्षमा थप तीन वटा योजनाका लागि बजेट छुट्याएको छ । कपुरकोट गाउँपालिकाले वडा नं. १ को लामपोखरा र ३ को कपुरकोट बजारमा ४६ लाख लागतमा दुई लिफ्ट खानेपानी योजना सञ्चालन गरेको छ । वडा नं. ४ को ...
-
डिपीआरमा छुटेका भीरलाँकुरीबासीलाई काठेखोलाको पानी
बागलुङ : खानेपानीको डिपीआर बनाउँदा नै आफूहरुलाई छुटाएपछि बागलुङ नगरपालिका ६ भीरलाँकुरीका बासिन्दा चिन्तित थिए । एक गाग्री पानीका लागि घण्टौं धाउनु पर्ने बाध्यतामा रहेका भीरलाकुरीबासीले घरघरमै पानी आउने सपना देख्न छाडिसकेका थिए । ‘सँगैको वडालाई समेट्दा हामीलाई किन छुटाएका ?’ जनप्रतिनिधी र खानेपानी उपभोत्तःा समितिका ...
-
मार्तडी बृहत खानेपानीले पानी नदिंदा सदरमुकाममै पानीको हाहाकार
बाजुरा : खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीबासीले सास्ती भोग्नु परेको छ। खानेपानीको व्यवस्थापनको जिम्मा लिएको मार्तडी बृहत खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामबासी सास्ती भोग्न बाध्य भएका हुन्। खानेपानी अनियमित भएको हप्तादिन बितिसक्दा पनि खानेपानी आयोजना र नगरपालिका कसैले पनि चासो नदेखाएको आरोप...
-
जिल्ला अस्पतालमा अत्याधुनिक फिल्टर
बझाङ : शुद्ध पिउने पानीको अभाव झेल्दै आएको जिल्ला अस्पताल बझाङमा ठूलो मात्रामा एकै पटक पानी शुद्धीकरण गर्नसक्ने अत्याधुनिक फिल्टर जडान गरिएको छ । फिल्टरको सहायताले पानीमा भएका ब्याक्टेरिया, भाइरस र अन्य हानिकारक तत्वलाई हटाउन सक्ने प्रविधि जडान गरिएको हो । खानेपानीको पाइपबाट आउने पानीलाई जम्मा गर्ने ट्याङकीमा जडान ...
-
सडक भत्काएर खानेपानीको पाइप बिछ्याईदै
लमजुङ : बेंसीसहर बजारका घरघरमा खानेपानी पुर्याउन सडकछेउ र पेटी खनिएको छ । केही ठाउँमा सडकको कालोपत्रे नै उप्काइएको छ । यहाँ वस्ती बसाल्ने क्रममा तत्कालीन अगुवा तथा नगर विकास समितिले आफू अनुकूल मापदण्ड बनाएर लागु गर्दा अहिले सडक भत्काउनु परेको हो । सडक र पेटी भत्काउन थालेपछि सवारी साधन गुड्न र पैदल यात्रुलाई हिँ...
-
बिप्पेलेकमा मिटर सहितका धारा
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–८, बिप्पेलेकका शशिराम ओलीले लामो समय खानेपानी अभावको समस्या भोगे । माथिल्लो आमडाँडाका चन्द्रबहादुर बुढाथोकीले पनि पानी अभावकै कारण पटकपटक बसाइसराइको सोच बनाए । तर, पुर्खाको लगानी र चिनारी जोडिएको थातथलो छोड्न सकेनन् । बिप्पेलेक, माथिल्लो आमडाँडा र खुमसल्ला गाउँभन्दा माथ...
-
सुरक्षित पानी उपभोग गर्ने साँगाचोकगढीका २२ सय घरको सपना पूरा हुँदै
सिन्धुपाल्चोक : खानेपानी अभावमा बर्षौदेखि सास्ती भोग्दै आएका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका २२ सय घरको सपना अब चाँडै पूरा हुने भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाको ३७ करोड रुपैयाँ लागतमा निर्माण भईरहेको जाडे खोला, टुनीबोटे, हर्रे, साँगाचोकगढी खानेपानी आयोजनाको काम अन्तिम...
-
निजी धाराले खुसियाली, खानेपानीको सामाजिक परिक्षण
अछाम : अछामको कमलबजार नगरपालिका वडा नं. १० घोडासैनमा घरघरै धारा पुगेपछि गाउँलेमा खुसियाली छाएको छ । सार्वजनिक धारामा पानी भर्न जाँदा पालो कुर्नुपर्ने, कसले पहिले भर्ने भन्ने बिषयमा सामान्य विवाद हुने र समाजमा फाटो आउने भएपछि घरघरै धारा पुग्दा गाउँलेमा खुसियाली छाएको हो । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम र ...
- 1
- 2
- 3
- 4
- Next Page »