• सात वटै प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला हुने

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी हरेक प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको पुनरावलोकनका बिषयमा केन्द्रमा भएका छलफललाई प्रदेश स्तरका सरोकारवालाहरुसँग व्यापक छलफल गर्न हरेक प्...