• सहसचिव बन्जाडेको बिदाई, जागीरे जीवनका महत्वपूर्ण २ काम

    काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौंडाका प्रमुख सहसचिव नन्द बञ्जाडेलाई बिदाई गरिएको छ । ५८ बर्ष उमेर हद पूरा भएपछि सेवा निवृत्त हुनुभएका सहसचिव बन्जाडेलाई आयोजना कार्यालयद्वारा विदाई गरिएको हो । २०१८ साल माघ ११ गते जन्मनु भएका बन्जाडेको निजामति सेवा ऐन २०४९ को दफा ३३ (१) अनुसार २०७६ म...