• खानेपानीको महसुल मेरै कार्यकालमा घट्छ : प्रम ओली

    पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी र विजुलीको महसुल सबै नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई घटाउनु पर्ने बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका मौलिक हकमा परेको सुरक्षित खानेपानीको महसुल घटाउन सरकारको प्...