• प्रमुख सचिवकै संयोजकत्वमा पिवाससीसी गठन गरौं : अध्यक्ष दुवाडी

      काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले प्रमुख सचिवकै संयोजकत्वमा प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्य सचिवको संयोजकत्वमा पिवाससीसी र सामाजिक विकास मन्त्राल...