डोटी : दिल्पेश्वर माविमा कक्षा १० मा अध्ययनरत छात्रा टीना मल्ल महिनावारी भएका बेला विद्यालयको पुरानो भवनमा पुग्छिन् । विद्यालय हाताको उत्तरपूर्वमा रहेको सो भवनमा सानो मेसिन जडान गरिएको छ । मेसिनभित्र सेनेटरी प्याड राखिएको हुन्छ । उनी एटीएम कार्ड मेसिनमा हाल्छिन् । मेसिनले माग भएको संख्याअनुसार प्याड दिन्छ । विद्...
sanitary vending machine
-
-
स्यानिटरी प्याड भेन्डिङ मेसिन किन प्रयोग गर्ने ?
काठमाडौ : सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको छ । तर स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदैमा छात्राको पहुँचमा पुग्छ नै भन्ने छैन । कहिलेकाहीं आकस्मिक आवश्यकता पर्ने, लजालु स्वभावका छात्राहरुले फोकल शिक्षक सँग माग्न नसक्ने, सहपाठीले जिस्काउने र ग...