• राष्ट्रपति कार्यालयको बगैंचामा थिमीको फोहोरबाट उत्पादित मल

    भक्तपुर : राष्ट्रपति कार्यालय परिसरको बगैंचामा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गरिएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषित रहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालयको बगैंचामा प्रयोग गर्न थालिएको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । म...