
काठमाडौ : काठमाडौ महानगरपालिकालाई आगामी भदौ २० गतेभित्र ओडिएफ गर्न आवश्यक मापदण्ड र शर्तहरु पूरा गराई खुला दिसामुक्त घोषणा गरिने भएको छ । महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गर्न बनेको अनुगमन समितिको बैठकले महानगरपालिकालाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।
अनुगमन समितिका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले शौचालय बनाउन बाँकी घरधुरीमा २०७६ भदौ १५ गतेभित्र शौचालय निर्माणको काम सम्पन्न गरी एमवाससीसी एवं डिवाससीसीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।
हेर्नुहोस् थप निर्णयहरु :

्


2013 पटक हेरिएको 

