
काठमाडौ : City-wide inclusive sanitation (CWIS) बारे जानकारी हासिल गर्ने, अवलम्बन गर्ने, आफू प्रशिक्षक भएर यस बिषयमा अभ्यासरत धेरैलाई प्रशिक्षित गर्न सकिने मौका अझै गुमिसकेको छैन । अझै सहभागी हुने मौका छ । तर एक वा दुई दिन मात्र ढिला गर्नुभयो भने यो मौका वास क्षेत्रका लागि फेरि फेरि नआउन सक्छ । यो अवसर सबैका लागि भएपनि एन्फोले महिला सहभागीहरुका लागि भने स्कलरसीपको समेत व्यवस्था गरेको छ ।
यही डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने तालिमका लागि एन्फोले तत्कालन निवेदन आव्हान गरेको छ । वास क्षेत्रमा कार्यरत महिलाहरुलाई बढी प्राथमिकता दिईने र सोही अनुरुप आवेदन दिनका लागि प्रेरित गरिएको एन्फोले जनाएको छ ।
तलको लिन्कमा क्लिक गरेर अनलाईन आवेदन दिनुहोस् :
https://docs.google.com/forms/d/e/1FAIpQLSc1oTfjd4dI2FyBggTSNOFHfm0ewDMC94HGWVu3rzPJlF9dLg/viewform
तलको लिङ्क क्लिक गरेर तालिम सम्बन्धी विस्तृत जानकारी हासिल गर्नुहोस् :
http://enpho.org/wp-content/uploads/2019/11/TrainingInformation_CWIS.pdf


1454 पटक हेरिएको 

