
महिनावारीको कुरा गर्दा स्यानिटरी प्याडको सुरक्षित प्रयोग र यसको व्यवस्थापनको कुरा पनि सँगसँगै आउने पाटो हो । महिनावारी भएको समयमा स्यानिटरी प्याड वा कपडाको कसरी प्रयोग गर्ने ? सुरक्षित तरिकाले प्रयोग नगर्दा के कस्ता स्वास्थ्य समस्याहरु आउन सक्छन् भन्ने कुरा हरेक महिलाले बुझ्न जरुरी छ । यसका साथै प्रयोग गरिसकेको प्याडको व्यवस्थापन कसरी गर्नेबारे पनि विशेष ख्याल राख्नुपर्दछ ।
यसै बिषयमा नेपाल प्रजनन स्याहार केन्द्र (NFCC) की Advocacy and Communication Associate रुबिना छन्त्यालसँग कुराकानी गरेका छौं ।
सुनौं यो अडियो


2037 पटक हेरिएको 

