दैलोमै खानेपानीको धारा बनेपछि खिवाङमा हर्ष बढाइँ

  वास खबर सम्वाददाता  446 पटक हेरिएको

म्याग्दी : दैलोमै बनेको धाराले सारा दुःख टाढा भगाएको छ। चौबीसै घण्टा पानी आईरहने भएपछि न पानी पाईदैन कि भन्ने चिन्ता, न बासी पानी पिउनुपर्ने बाध्यता नै ।

यो एउटा घरको मात्र सुविधाको कुरा होइन, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको कुल १ सय ३६ घरपरिवारले खानेपानीको दुःख बाट पार पाएको मुक्तिको कथा हो ।

पानीको लागि डोको बोकेर कुवा र पधेँरो धाउदै आएका खिवाङबासी अहिले दैलामै खानेपानी भर्छन् ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो:

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार