‘लिक्विड हार्मोनी’ छलफल : पानी, जलवायु परिवर्तन र लैङ्गिक समानतामा ५ बुँदे प्रतिबद्धता

  वास खबर समाचारदाता  305 पटक हेरिएको

नेपालगन्ज :  विश्व पानी दिवस (मार्च २२) को अवसरमा नेपालगन्जमा आयोजित ‘लिक्विड हार्मोनी’ छलफलको दोस्रो संस्करण जलवायु परिवर्तन, पानी र लैङ्गिक समानताका विषयमा ५ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ।

इश्वरी युनाइटेड प्रा. लि.को आयोजना तथा सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटी (सिड्स) को सहआयोजनामा आइतबार सम्पन्न उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र आयोजक संस्थाले संयुक्त रूपमा प्रतिबद्धता जाहेर गरेका हुन्।

५ बुँदे प्रतिबद्धता


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार