मर्यादित महिनावारी भनेको के हो : राधा पौडेल (अडियो सहित)

काठमाडौ : महिनावारीका बिषयमा मात्र सुनेका तपाई हाम्रा लागि मर्यादित महिनावारी नयाँ बिषय जस्तो लाग्न सक्छ । तर महिनावारीको कुरा गर्दा पछिल्लो समयमा महिनावारी मात्र भन्ने शब्दले समग्र महिनावारीको कुरा अपुरो हुन सक्छ । अर्थात महिनावारी शब्दले मात्र महिनावारीको समग्र पक्ष समेट्न सक्दैन । उसो भए मर्यादित महिनावारी भनेको के हो ? यससँग के कस्ता पक्षहरु सम्बन्धित हुन्छन् ? हामीले यही बिषयमा दक्षिण गोलार्द्वीय मर्यादित महिनावारी सञ्जालका संस्थापक राधा पौडेलसँग कुराकानी गरेका छौं ।

सुन्नुहोस् यो अडियो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार