• खानेपानी लगायत सुविधा खोज्दै गाउँ छोड्ने बढे

    सर्लाही : सर्लाहीको चुरेवर्ती विकट गाउँ छाडेर सुगम ठाउँमा बसाइँ सर्नेहरू बढेका छन् । जिल्लाको उत्तरवर्ती ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको सिन्धुलीसँग सीमा जोडिएका दुर्गम चुरेपाखाका बासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत सेवा, सुविधाको खोजीमा चुरेफेदीका गाउँमा बसाइँ सर्ने क्रम बढेको हो । वै...

  • राष्ट्रियसभा बैठकमा खानेपानीमन्त्री : असोजको पहिलो सातादेखि काठमाडौँमा मेलम्चीको पानी

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले बर्षातका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिक...

  • शरीरमा पानीको कमीले नैरनापुरमा चार जनाको मृत्यु भएको पुष्टि

    बाँके : शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एक जना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दि...

  • काठमाडौ उपत्यकाको पानीमा मापदण्ड भन्दा बढी आर्सेनिक

    काठमाडौ : काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो। आयोजना निर्देशक आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा...

  • खानेपानी सुरक्षा योजना भनेको के हो, यो किन जरुरी छ ?

    काठमाडौ : स्रोतदेखि उपभोक्तासम्म जोखिम व्यवस्थापनको पद्धति अवलम्वन गर्नु खानेपानीको सुरक्षालाई निरन्तर रुपमा सुनिश्चित गर्ने अत्यन्तै प्रभावकारी माध्यम हो । यसलाई विश्व स्वास्थ्य संगठनको खानेपानीको गुणस्तर सम्बन्धी निर्देशिकामा “खानेपानी सुरक्षा योजना” भनी परिभाषित गरिएकोछ । खानेपानी सुरक्षा योजनालाई विश्व स्वास...

  • वास प्लानलाई कार्यान्वयन गर्ने राक्सिराङ गाउँपालिकाको निर्णय

    मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) लाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RNN) र Welthungerhilfe (WHH) को सहयोगमा तयार पारिएको वास प्लान कार्यपालिका बैठकबाट स्वीकृत भइसकेकाले यसलाई हस्तान्तरण गरी कार्यान्वयन गर्ने निर्णय...

  • सुरक्षित खानेपानीको लागि इनलाइन क्लोरिनेसन प्रविधि

    काठमाडौ : सुरक्षित खानेपानीको लागि इनलाइन क्लोरिनेसन गरेर मात्र वितरण गर्न थालिएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुमा इनलाइन क्लोरिनेसनलाई अनिवार्य गरिएको हो। खानेपानीको मुख्य पाइपलाइनको अन्तिम बिन्दुमै क्लोरिनेसन गर्ने विधिलाई ‘इनला...

  • हिल्साको सार्वजनिक शौचालयमा ताला, खुला ठाउँमा शौच

    सिमकोट : नेपाल र चीनको सिमाना हिल्सामा सार्वजनिक शौचालय निर्माण भए पनि खुल्ला ठाउँमै शौच गर्न बाध्य छन् । शौचालय निर्माण सम्पन्न भए देखि नै ताला लगाएका कारण शौचालय सञ्चालनमा नआएको हो । नयाँ निर्माण भएको शौचालयमा कसले ताला लगाएको हो भन्ने समेत हिल्सावासीलाई जानकारी छैन । शौचालय निर्माण भएर एक पटक पनि प्रयोगमा नआए...

  • दिवंगत छोराको सम्झनामा खानेपानीको धारा निर्माण

    बाँके : बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले दिवंगत छोराको स्मृतिमा खानेपानीको धारा निर्माण गरेका छन् । जेष्ठ सुपुत्र अर्जुन रोका क्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको हो । स्व। अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आ...

  • गण्डकी प्रदेशका ४० पालिकालाई वास प्लान सम्बन्धी पुनर्ताजगी तालिम

    पोखरा : गण्डकी प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले वास फोकल पर्सन र गणकलाई पुनर्ताजगी तालिम दिएको छ। युनिसेफको प्राविधिक सहयोगमा  ४० स्थानीय तहका वास फोकल पर्सन र गणकलाई Water, Sanitation, and Hygiene (WASH) Inventory (पानीको मुहान देखि घर सम्मको GPS Mapping सहितको तथ्याङ्क) सम्बन्धी  पुनर्ताजगी ता...