• खानेपानी तथा सरसफाइ नियमावलीलाई सर्वस्वीकार्य बनाउने मन्त्री यादवको प्रतिवद्धता

    चितवन : संघीय खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले नागरिकहरुको खानेपानीको संवैधानिक हक सुनिश्चितताका लागि स्वयंसेवी रुपमा योगदान गरेकोले उपभोक्ता संस्थाहरुको क्षेत्राधिकार खुम्च्याउने आफूहरुको कुनै मनसाय नभएको प्रष्ट पार्नुभएको छ । “हामीले उपभोक्ता संस्थाको प्रतिकूल हुनेगरी खानेप...

  • नन्दबाबा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    सिरहा : सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएच सँगको साझेदारी तथा कर्जन्हा नगरपालिका सँगको सहकार्यमा सबल नेपालद्धारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा ...

  • संयुक्त अनुगमन टोलीद्धारा खानेपानी आयोजनाको अनुगमन

    हुम्ला, सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका र सुस्वाको संयुक्त अनुगमन टोलीले पालिकाको वडा नं. ४ मा हालै निर्माण सम्पन्न भएको छातेसी खानेपानी तथा सरसफाइ योजनाको अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा खानेपानीको इन्टेक देखि धाराको अनुगमन गरिएको हो । गा खानेपानी आयो...

  • चार पत्रकारलाई फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार

    चितवन : खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघको २२ औं स्थापना दिवसको अवसरमा चार जना पत्रकार फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । टेलिभिजनतर्फ एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियो...

  • पानीको पैसामा कर लगाउन खोजेकोमा उपभोक्ताहरुको विरोध

    चितवन : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले जम्मा गरेको मर्मत सम्भार कोषमा रहेको रकमलाई करयोग्य आयको रुपमा लिई संघीय सरकारले २५ प्रतिशत कर लगाउन खोजेकोमा उपभोक्ताहरुले विरोध जनाएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा खानेपानी ...

  • मेलम्ची खानेपानीमा भ्रष्टाचार : निरन्तर सुनुवाइ गरेर फैसला सुनाउने तयारीमा विशेष अदालत

    काठमाडौ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको हो । अख्तियारले २०८० फागुन ...

  • विपन्न समुदायको घर घरमै खानेपानी

    कावासोती : नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनु भएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो । घरमै धारा जडान भएर धाराको पानी खान पाउँदा आफू खुशी भएको उहाँको भनाइ छ । गाउँ...

  • ‘बल्ल आँत भिज्ने गरी पानी पिउन पाईने भो’

    दैलेख (तल्लोडुङ्गेश्वर) : ‘हामी दुई नदीका बीचमा छौं । एकातिर लोहोरेखोला अर्कोतिर कर्णाली नदी । नदी तल छ । बस्ती माथि । पानी माथितिर आउदैन । ‘फेद्उनो कर्णाली वग्दो रैगो पानी तिर्खा’ भन्दै दुल्लू नगरपालिका –१ की ९० बर्षिया इन्द्रसरा वादीले पानी नपाउँदाको पीडा सुनाउनुभयो । खानेपानी अभावले बजार र नमुना बस्तीका बासिन्द...

  • दुई वर्षमा सक्नुपर्ने योजना छ बर्षमा पनि नसक्दा थप चार करोड लागत बृद्धि

    बागलुङ:  दुई वर्षमा सक्नेगरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाइनमा त्रुटि देखिएपछि आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।  ३४ करोड लागतमा निर्माण थालिएको लिफ्ट खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा परेको छ । आयोजनाको चार करोड लागत बढेको छ । विसं २०७७ असारमा सक्न...

  • देशैभरिका संघीय खानेपानी आयोजना प्रमुखहरुले बुझाए खानेपानीमन्त्री समक्ष ज्ञापन पत्र

    काठमाडौ : देशैभरि छरिएर रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुखहरुले आयोजना कार्यालयहरुले भोग्दै आएको समस्या र चुनौती तथा तत्काल सम्बोधन गर्नुपर्ने बिषयहरु समेटेर खानेपानीमन्त्री प्रदीप यादव समक्ष ज्ञापन पत्र बुझाएका छन् । खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर देशभरिका २० वटै संघीय खा...