• कट्के गाउँमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न

    सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका–३ कट्के गाउँमा एक करोड ३१ लाखको लागतमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भएको छ । आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयका घरघरमा सुरक्षित पिउने पानी पुगेको छ । आयोजनासँगै कट्केको डाँडाटोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । नलगाड नग...

  • बागलुङका ३६९ खानेपानीका मुहान मध्ये ७७ मा भेटियो कोलिफर्म

    बागलुङ : तीन साताअघि धौलागिरि अस्पतालको ओपिडीमा एकै दिन आएका एकै ठाउँमा बिरामीको परीक्षण गर्दा ७ जनामा जण्डिस रोग भेटियो । उनीहरुको परिवारका अन्य सदस्य पनि ज्वरो आएर घरमै आराम गरेको जानकारी पाएपछि डा. सन्दीप केसीले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्मालाई फोन गरे । दुवै जना बागलुङ नगरपालिका ७ ...

  • मेलम्चीको पानी आपूर्ति अवरुद्ध

     काठमाडौं : मेलम्ची मुहान क्षेत्रमा परेको भारी वर्षाका कारण पानी अत्यधिक धमिलो भएपछि मेलम्चीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आउने पानी आपूर्ति अस्थायी रूपमा अवरुद्ध भएको छ। यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर शाखा कार्यालयले जारी गरेको नियमित वितरण तालिका अनुसार हुने खानेपानी वितरण पनि प...

  • बिराटनगर खानेपानी आयोजना मार्फत सुरक्षित निर्माण र व्यवस्थापन क्षमता सुदृढ गर्दै जाइका

    विराटनगर: जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा सञ्चालित बिराटनगर खानेपानी सुधार आयोजना अन्तिम चरणमा पुगेको छ। सन् २०२६ जुलाईसम्म सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन भइरहेको यस आयोजनाले बिराटनगरका करिब एक लाख नागरिकलाई सुरक्षित, स्वच्छ र भरपर्दो खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ। आयोजन...

  • पिआईडीद्वारा ८ वटा DMA केयुकेएललाई हस्तान्तरण गरिँदै

    काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) लाई ८ वटा डिस्ट्रिक्ट मिटरिङ एरिया (DMA) सञ्चालन तथा मर्मत–सम्भारका लागि आधिकारिक रूपमा हस्तान्तरण प्रक्रिया अगाडि बढाएको छ। एसियाली विकास बैंक (ADB) को पहिलो चरणको ऋण सहयोगमा निर्माण सम्पन्न भएका ३२ वटा DMA मध्ये ८ वटा D...

  • काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाद्वारा सुरक्षित खानेपानी सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सञ्चालन

    झापा, काकरभिट्टा : ‘सुरक्षित खानेपानी : मुहानदेखि मुखसम्म’ भन्ने मूल नाराका साथ कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सुरक्षित खानेपानी सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खानेपानीको प्रयोगबारे उपभोक्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन...

  • खानेपानी उपभोक्ता समितिहरुका लागि व्यवसायिक योजना कार्यान्वयन बारे कार्यशाला

    काठमाडौं : नगर विकास कोषको आयोजनामा व्यवसायिक योजना कार्यान्वयन र सञ्चालन पुस्तिका सम्बन्धी अभिमुखीकरण कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ। असार १६ र १७ गते सञ्चालन हुने कार्यशालामा पूर्वी क्लस्टर अन्तर्गतका खानेपानी तथा सरसफाइ आयोजना र सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य व...

  • खानेपानीको दिगोपनाका लागि पाँच बुँदे शिवालय घोषणा पत्र जारी

    जाजरकोट : जाजरकोटको शिवालय गाउँपालिका भित्रका खानेपानी योजनाको सुचारुपना तथा दिगोपनाका लागि पाँच बुँदे घोषणा पत्र जारी गरिएको छ । हेल्भेटास नेपाल, गाउँपालिका र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत आयोजित खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जबाफदेह...

  • दार्मा गाउँपालिकाका ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख घोषणा, पोषण मेला समेत सम्पन्न

    सल्यान : सल्यानको दार्मा गाउँपालिकाले एकै साथ ३ वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरेको छ। पूर्ण सरसफाइ उन्मुख टोल घोषणाका लागि पूर्ण सरसफाइ सम्बन्धीका ६ सूचक र सबै उपसूचकहरु पूरा गरेपछि गाउँपालिकाले ती टोलहरुलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो। पूर्ण सरसफाइ अभियानलाई थप सशक्त बनाउने उद...

  • २४ घण्टामै समाधान: पाइपलाइन अवरोध हटेपछि ललितपुरमा खानेपानी सेवा पुनः नियमित

    ललितपुर : ललितपुरका केही क्षेत्रमा लगातार खानेपानी नआएको समस्याको समाधान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले समस्या पहिचान गरेको २४ घण्टाभित्रै आवश्यक प्राविधिक सुधार सम्पन्न गरेपछि प्रभावित क्षेत्रमा पुनः नियमित रूपमा खानेपानी आपूर्ति सुरु भएको आयोजना कार्...