• वर्षायाममा खानेपानी र सरसफाइः किन आवश्यक छ विशेष सावधानी ?

    नेपालमा मनसुनसँगै बाढी, पहिरो, डुबान, नदी कटान तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) जस्ता विपद्का घटना हरेक वर्ष दोहोरिने गर्छन्। विशेष गरी असारदेखि भदौसम्मको वर्षायाममा देशका पहाडी, हिमाली र तराई क्षेत्रका हजारौं परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन्छन्। लगातारको वर्षाले खानेपानीका मुहान पुरिने, पाइपलाइन बगाउने, इनार र क...

  • घोराहीको ९२ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार

    दाङ : घोराही उपमहानगरपालिकाले हालसम्म ९२ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार गरेको जनाएको छ । स्थानीय सरकार गठनपछि अघि सारिएको ‘एक घर, एक धारा’ अभियान अन्तर्गत विभिन्न खानेपानी आयोजना मार्फत अधिकांश नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याइएको उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल ...

  • वालिङ साना सहरी खानेपानी उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न

    स्याङ्जा : वालिङ साना सहरी खानेपानी उपभोक्ता संस्थाको साधारणसभा संस्थाकी अध्यक्ष विध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभाको आर्थिक विकास समितिका सभापति भोजराज अर्यालले वालिङ साना सहरी खानेपानी आयोजना प्रदेशकै उदाहरणीय आयोजना भएको उल्लेख गर्नुभयो...

  • कर्णालीमा NWASH-IMS, खानेपानी योजना र गुणस्तर सम्बन्धी कार्यशाला सम्पन्न, तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड

    सुर्खेत : कर्णालीमा ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS), खानेपानी योजना र गुणस्तर सम्बन्धी तीन दिने कार्यशाला’ सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागितामा जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्...

  • खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, सात सय धारामा पानी आपूर्ति बन्द

    ढल्केबर : धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महताले खानेपानी आयोजनामा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको बताउनुभयो । उहाँका अनुसार पोलमा जडान गरिएको ट्रान्सफर्मर भुईँमा झारेर त्यसभित्र रहेका तामाक...

  • सामुदायिक खानेपानी तथा बोरिङको पानीमा चर्को शुल्क नलिन प्रशासनको चेतावनी

    जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका सामुदायिक खानेपानी तथा सिँचाइका बोरिङ, डिप बोरिङ, पम्पसेट र इनारबाट पानी उपलब्ध गराउँदा चर्को शुल्क नलिन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा विगतका वर्षहरूमा जडान गरिएका ...

  • दोस्रो सुचारुपना सम्मेलन सम्पन्न : खानेपानी योजनाको दिगोपनाका लागि साझा प्रतिबद्धता

    दैलेख, दुल्लु : दुल्लु नगरपालिकाले सुरु गरेको खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलनको दोस्रो संस्करण सम्पन्न भएको छ। ‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने मूल नारा सहित आयोजित सम्मेलनले खानेपानी योजनाको अवस्था, चुनौती र समाधानका विषयमा सामूहिक समीक्षा गर्दै आगामी वर्षका लागि साझा प्रत...

  • मनसुनमा सुरक्षित खानेपानीको आधार: पानी सुरक्षा योजना

    नेपालमा मनसुनको आगमनसँगै खेतबारी हराभरा हुन्छन्, खोला–नाला भरिन्छन् र पानीका स्रोतहरू पुनःजीवित बन्छन्। तर यही वर्षा सुरक्षित खानेपानी सेवाका लागि सबैभन्दा ठूलो चुनौती पनि बन्न सक्छ। वर्षायाममा बाढी, पहिरो, डुबान, मुहानमा सतही पानीको प्रवेश, पाइपलाइन क्षति, ढल तथा फोहोरको मिसावट जस्ता कारणले खानेपानी प्रणालीमा ज...

  • मापदण्ड उल्लङ्घन गर्ने दुई पानी उद्योग बन्द, सात होटेल कारबाहीमा

    सर्लाही :सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालित दुई वटा पानी उद्योगमाथि कारबाही गरिएको छ। अनुगमनका क्रममा मेसिनबाट पानी भर्नुपर्नेमा हातले पानी भर्ने गरेको भेटिएपछि मलङ्गवा–९ स्थित जोया वाटर इन्डस्ट्रिज (प्रेम वाटर) को उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। त्यसैगरी लेबलिङ नै नगरी पानी बिक्री गरेको र उद्योग नवीकरणसमेत...

  • पुनर्भरण पोखरीबाट पानीको मुहान संरक्षणमा टेवा, अपी र मार्मामा पोखरी बनाउने अभियान

    काठमाडौं: पानीको स्रोत संरक्षण र स्थानीय तहको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा पानी पुनर्भरण पोखरी निर्माण तथा प्रवर्द्धन भैरहेको छ। स्थानीय स्तरमा पानीको स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन स्थानीय अनुकुलन (Local Adaptation to Climate Cha...