• खारेज हुँदैछन् यी ५ स्थानका संघीय खानेपानी आयोजना, कार्यालय खारेजीको चौतर्फी विरोध

    काठमाडौ : नयाँ आर्थिक बर्ष २०८२/०८३ सुरु भए सँगै भोलि देखि नै पाँच स्थानका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरु खारेज हुने भएका छन् । इलाम, हेटौंडा, जुम्ला, म्याग्दी र अर्घाखाँचीका गरी पाँच वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु खारेज हुने भएका हुन् । संघ स्तरका खानेपानी तथा ढल आयोजनाहरु क...

  • खानेपानी क्षेत्रगत सुशासन आयोजना कार्यान्वयन गर्न दुई सरकार बीच लागत सहभागिता समझदारी

    कैलाली : सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन गर्न नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत सहभागिता समझदारीमा हस्ताक्षर भएको छ। खानेपानी मन्त्री प्रदीप यादव, सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुरेन्द्र बहादुर प...

  • जुम्लाको संघीय खानेपानी कार्यालय खारेज गर्न लागेको प्रति सांसदहरुको आपत्ति

    काठमाडौ : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्न नहुने भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेजीले नागरिकको खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने भन्दै संसद्‍ म...

  • खानेपानीमा कर छुटको माग गर्दै सोमबार देशभर एकै साथ ज्ञापनपत्र बुझाइने

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र बिधुत महसुल छुट हुने कानुनी व्यवस्था सुनिश्चित गर्न माग गर्दै आउँदो सोमबार३० गते देशभर एकै दिन एकै समयमा ज्ञापनपत्र बुझाउने भएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको नेतृत्वमा ७ वटै प्रदेश र ७७ वटै जिल्लामा दिउँसो १ बजे एक साथ कार्यक्रम आयोजना ग...

  • पाँच कार्यालयको उत्कृष्ट कार्यसम्पादनले खानेपानी विभागको प्रगति ८२% नाघ्यो

    काठमाडौं : चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा खानेपानी विभागले ८२ प्रतिशत भन्दा माथिको वित्तीय प्रगति हासिल गरेको छ । विभाग अन्तर्गतका केही संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूको कम प्रगति देखिए पनि पाँच वटा कार्यालयको उत्कृष्ट कार्यसम्पादनले समग्र प्रगति दर उच्च देखिएको हो । यो प्रगति खानेपानी...

  • खानेपानीमा एडीबीको ऋण लिन धरानका मेयर साम्पाङ्द्वारा अस्वीकार

    धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि प्रस्तावित सप्तकोशी खानेपानी योजनामा एशियाली विकास बैंक (ADB) बाट ऋण लिने प्रस्ताव अस्वीकार गर्दै खानेपानी मन्त्रालयलाई स्पष्ट धारणा पेस गरेका छन्। मेयरद्वारा पठाइएको औपचारिक पत्रमा धरानलाई कम्तीमा ३० वर...

  • बोर्ड स्थापना भएपछि ज्वालामूखीका ३८ प्रतिशत घरपरिवारले तिर्छन खानेपानी महसुल

    धादिङ : खानेपानी महसुल बिनै खानेपानी उपभोग गर्दै आएका धादिङको ज्वालामूखी गाउँपालिकाका ३८ प्रतिशत घरपरिवारले अहिले खानेपानी महसुल तिरेर मात्र खानेपानी उपभोग गर्दै आएका छन् । ज्वालामूखी खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोडमा छरिएर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु समेत समाहित भएपछि ३८ प्रतिशत घरपरिवारल...

  • कार्य सम्पादन सूचक पूरा नगरेका खानेपानी उपभोक्ता संस्था विघटन वा एक अर्कामा गाभिने

    काठमाडौ : कार्य सम्पादन सूचकमा असफल हुने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कि विघटन गर्ने कि त एक अर्कामा गाभेर सेवाको स्तर बृद्धि गरिने भएको छ । खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले काठमाडौमा आयोजना गरेको ‘काठमाडौ उपत्यका भित्रका खानेपानी उपभोक्ता समितिहरु बीचको अन्तरक्रिया कार्यक्रम’ मा खानेपानी तथा ढल...

  • सावधान ! भान्छाको चपिङ बोर्डले मृत्युको मुखमा पुर्‍याउँला

    काठमाडौ : हामीले दिनहुँ प्रयोग गर्ने भान्छाको एउटा सामान्य वस्तु ‘चपिङ बोर्ड’ ले हामीलाई मृत्युतर्फ डोर्‍याउँदै छ भन्दा पत्यार नलाग्न सक्छ । हो, चपिङ बोर्डले तत्कालै केही असर नपुर्‍याउन सक्छ । तर कालान्तरमा दीर्घकालीन र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दैनिक प्लाष्टिक बाट बनेको चपिङ बोर्डमा काटिएका हरियो ...

  • राजनीतिक दलहरूलाई खानेपानीमन्त्रीको पत्र : सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गरौंं

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइ लगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो । गत २०८१ माघ २९ गते...