• खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन, १० जना सदस्य मनोनित

    काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ ऐन बमोजिम समन्वय समिति गठन गरेको छ। ऐन जारी भएको २ बर्षपछि मन्त्रालयले ऐनको दफा ५५ को उपदफा १ बमोजिम समन्वय समिति गठन गरेको हो । खानेपानी मन्त्रीको संयोजकत्वमा गठन भएको समन्वय समितिमा हालै १० जना सदस्यहरुलाई मनोनित गरिएको छ । समन्वय समितिले खानेपानी तथा सरसफाइ स...

  • बर्ष २०८१ खानेपानी र सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो ?

    काठमाडौं : २०८१ साल आजदेखि विधिवत रुपमा बिदाई भएको छ । नयाँ बर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिरहँदा बर्ष २०८१ को पनि विभिन्न तवरबाट समीक्षा भैरहेको छ । खानेपानी र सरसफाइ क्षेत्रको उपलब्धीलाई समीक्षा गर्ने हो बर्ष २०८१ मा धेरै अभूतपूर्व कामहरु भएका छन् । १.कानुनी रुपमा पूर्णता पाएको बर्ष ...

  • खानेपानीमन्त्रीको छड्के अनुगमन, मेलम्ची खानेपानीमा १६ जना कर्मचारी अनुपस्थित

    काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले आज खानेपानी मन्त्रालय अन्तर्गतका विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समिति अन्तर्गतका सम्पूर्ण शाखाहरूको स्थलगत निरीक्षण गरेको हो । सो क्रममा मेलम्ची खानेपानी विकास समितिमा १...

  • खानेपानी मन्त्रालय र इसिमोड बीच मूलाधार संरक्षण र अनुसन्धान गर्न सम्झौता

    काठमाडौ : खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ । नेपालको पहाडी र तल्लो तटीय क्षेत्रका समुदायलाई दिगो र सुरक्षित पानी र सरसफाइ सेवा प्रदान गर्न आवश्यक अनुसन्धान, प्रविधि हस्तान्तरण र जलाधार तथा मूलाधार संरक्षणका लागि ...

  • सिंचाईको पानी खानेपानीका लागि उपलब्ध गराउन खानेपानी र सिँचाई मन्त्रालय बीच सम्झौता

    काठमाडौ : खानेपानीको थोक वितरण प्रणाली तथा संघीय स्तरका ठूला एवं वृहत खानेपानी आयोजनाहरुका लागि आवश्यक पानी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत निर्मित सिंचाई आयोजनाहरुबाट उपलब्ध गराउन खानेपानी मन्त्रालय र उर्जा मन्त्रालय बीच सम्झौता भएको छ । हालका लागि सुनकोशी थोक खानेपानी वितरण प्रणाली र बबई(कोहलपुर थोक...

  • खानेपानी विभाग अन्तर्गतको प्रशिक्षण केन्द्र खानेपानी मन्त्रालय मातहत ल्याईयो

    काठमाडौ : सरकारले खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई खानेपानी मन्त्रालय मातहतमा ल्याएको छ । खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको नयाँ संगठन संरचनामा राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई मन्त्रालय मातहतमा ल्याई यसको दायरालाई समेत फर...

  • खानेपानी विभागमा अब ३ जना उपमहानिर्देशक रहने, देशैभरि १५ वटा स्थायी कार्यालय

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागमा अब ३ जना उपमहानिर्देशक रहने भएको छ । खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत भए सँगै विभागको सांगठनिक संरचनामा ठूलो फेरबदल गरेको हो । नेपाल सरकार मन्त्रीपरिषद बैठकले यही चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठ...

  • पानी नै नपरी सकियो हिउँद,खानेपानी संकटको जोखिम, पारिस्थितिकीय प्रणालीमा असर

    म्याग्दी- हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ। बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन्।हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्नलगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन्। माघ नसकिदै गर्मी ब...

  • आयकर दाखिला गर्न खानेपानी संस्थालाई करदाता सेवा कार्यालयको ताकेता

    कैलाली : कैलालीको आन्तरिक राजश्व कार्यालय धनगढी, करदाता सेवा कार्यालय लम्कीले लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई आयकर ऐन २०५८ को दफा ९६ बमोजिम पेस गर्नुपर्ने आय विवरण पेश गर्न ताकेता गरेको छ । हालसम्म पनि आय विवरण पेस नगरेका कैलाली जिल्ला स्थित लम्कीचुहा नगरपालिका वडा नम्बर १ ठेगाना भएका करदाताहरू...

  • खानेपानीमन्त्रीले गरेको प्रतिबद्धता कार्यान्वयनका लागि दर्जनौं एजेण्डा सिफारिस

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ र स्वच्छता (वाश) क्षेत्रलाई राजनीतिक एजेण्डा बनाई प्राथमिकता प्राप्त क्षेत्र बनाउन गर्नुभएको प्रतिबद्धता कार्यान्वयनका लागि दर्जनौं क्रियाकलापहरु औल्याएको छ । समावेशी, जलवायु उत्थानशील र सुरक्षित सरसफाइ सेवाको प्रतिबद्धताका लागि आयोजित राजनीतिक संवादमा खानेप...