बिशेष – Page 3 – WASHKhabar
Wednesday September 16, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

बिशेष

  • पाँच कार्यालयको उत्कृष्ट कार्यसम्पादनले खानेपानी विभागको प्रगति ८२% नाघ्यो

    काठमाडौं : चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा खानेपानी विभागले ८२ प्रतिशत भन्दा माथिको वित्तीय प्रगति हासिल गरेको छ । विभाग अन्तर्गतका केही संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूको कम प्रगति देखिए पनि पाँच वटा कार्यालयको उत्कृष्ट कार्यसम्पादनले समग्र प्रगति दर उच्च देखिएको हो । यो प्रगति खानेपानी...

  • खानेपानीमा एडीबीको ऋण लिन धरानका मेयर साम्पाङ्द्वारा अस्वीकार

    धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि प्रस्तावित सप्तकोशी खानेपानी योजनामा एशियाली विकास बैंक (ADB) बाट ऋण लिने प्रस्ताव अस्वीकार गर्दै खानेपानी मन्त्रालयलाई स्पष्ट धारणा पेस गरेका छन्। मेयरद्वारा पठाइएको औपचारिक पत्रमा धरानलाई कम्तीमा ३० वर...

  • बोर्ड स्थापना भएपछि ज्वालामूखीका ३८ प्रतिशत घरपरिवारले तिर्छन खानेपानी महसुल

    धादिङ : खानेपानी महसुल बिनै खानेपानी उपभोग गर्दै आएका धादिङको ज्वालामूखी गाउँपालिकाका ३८ प्रतिशत घरपरिवारले अहिले खानेपानी महसुल तिरेर मात्र खानेपानी उपभोग गर्दै आएका छन् । ज्वालामूखी खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोडमा छरिएर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु समेत समाहित भएपछि ३८ प्रतिशत घरपरिवारल...

  • कार्य सम्पादन सूचक पूरा नगरेका खानेपानी उपभोक्ता संस्था विघटन वा एक अर्कामा गाभिने

    काठमाडौ : कार्य सम्पादन सूचकमा असफल हुने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कि विघटन गर्ने कि त एक अर्कामा गाभेर सेवाको स्तर बृद्धि गरिने भएको छ । खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले काठमाडौमा आयोजना गरेको ‘काठमाडौ उपत्यका भित्रका खानेपानी उपभोक्ता समितिहरु बीचको अन्तरक्रिया कार्यक्रम’ मा खानेपानी तथा ढल...

  • सावधान ! भान्छाको चपिङ बोर्डले मृत्युको मुखमा पुर्‍याउँला

    काठमाडौ : हामीले दिनहुँ प्रयोग गर्ने भान्छाको एउटा सामान्य वस्तु ‘चपिङ बोर्ड’ ले हामीलाई मृत्युतर्फ डोर्‍याउँदै छ भन्दा पत्यार नलाग्न सक्छ । हो, चपिङ बोर्डले तत्कालै केही असर नपुर्‍याउन सक्छ । तर कालान्तरमा दीर्घकालीन र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दैनिक प्लाष्टिक बाट बनेको चपिङ बोर्डमा काटिएका हरियो ...

  • राजनीतिक दलहरूलाई खानेपानीमन्त्रीको पत्र : सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गरौंं

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइ लगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो । गत २०८१ माघ २९ गते...

  • विपद् जोखिम न्यूनीकरण र पूर्वानुमानमा आधारित प्रतिकार्यका लागि कार्यशाला गोष्ठी सम्पन्न

    काठमाडौं : नेपालमा विपदकालीन संकटहरुमा समयमै वित्तीय व्यवस्थापन गर्न सकिने गरी रणनीतिक योजना र संस्थागत संरचना तयार गर्ने उद्देश्य सहित स्टार्ट नेटवर्क नेपालले काठमाडौंमा तीन दिने कार्यशाला सम्पन्न गरेको छ । स्टार्ट रेडी कार्यक्रममा विपद् जोखिममा वित्तीय व्यवस्था प्रणालीको ढाँचा निर्दिष्ट गर्ने उद्देश्यका साथ सञ...

  • खानेपानी संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश

    काठमाडौ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीलाई...

  • ०.०२७% कार्बन उत्सर्जन गर्ने नेपाललाई हरित भविष्य महँगो, ४६ अर्ब डलरको खाँचो

    काठमाडौ : जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रूपमा परिरहेका बेला नेपाल जस्ता हिमाली देशमा यसको असर बढी देखिएको छ । वायुमण्डलीय तापक्रममा भएको वृद्धिले नेपालले विभिन्न नकारात्मक प्रभाव सामना गर्दै छ । हिमाल हिउँविहीन हुँदै जानु, अनियमित वर्षा, बाढीपहिरो र अत्यधिक तापक्रमले अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता जलवाय...

  • खानेपानी मन्त्रालय र कर्णाली प्रदेशको जलस्रोत मन्त्रालय बीच लागत सहभागिता सम्झौता

    काठमाडौ : नेपाल सरकारको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादव, कर्णाली प्रदेशकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा र ख...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • …
    • 48
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • फोहोर उत्पादनदेखि अन्तिम विसर्जन सम्मको चक्र समेटेर फोहोरमैला व्यवस्थापन विधेयक तयार

  • धादिङका होल्डिङ सेन्टरको पानी प्रयोगशाला परीक्षणमा मापदण्ड अनुरूप भेटियो

  • बाढी प्रभावित क्षेत्रमा १ हजार थान वाश किट वितरण, कारितास नेपालद्वारा राहत कार्य तीव्र

  • दाङमा खानेपानीको गुणस्तर परिक्षण सुरु, १० वटै पालिकाका खानेपानी आयोजनाहरुबाट नमुना संकलन गरिने

  • मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन सुरु

  • गोर्खा वेल्फेयरको सहयोगमा अर्बाउदीमा बन्यो ६८ लाखको खानेपानी आयोजना

  • लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा पुर्‍याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान

  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

  • भोटेकोशी बाढीले नुवाकोटमा मात्रै २८ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति, १ लाख नागरिक प्रभावित

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज