तनहुँ : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका तनहुँको व्यास नगरपालिका – १४ स्थित ठिनको प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ । व्यास नगरपालिकाको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रत्येक घरमा धारा जडान गरिएको हो । घरघरै धारा जडान भएपछि ठिनका बासिन्दाको खानेपानी समस्या समाधान भएको छ । घरमै पानी उपलब्ध भएपछि...
एक घर एक धारा
-
-
चौरीदेउरालीको ११ सय घरमा पुग्यो एक घर एक धारा
सुसन सापकोटा विज्ञान, काभ्रे : काभ्रेको चौरीदेउराली गाउँपालिकाले घोषणा गरेको एक घर एक धारा निर्माण अभियान सार्थक बन्दै गएको छ । चौरीदेउराली गाउँपालिका र वाटर एडको सहयोग तथा एकीकृत शहरी विकास केन्द्रको आर्थिक एवं प्राविधिक सहयोगमा हालसम्म वडा नंं. ८ को ३०० घर, वडा न. ५ को २०० घर, वडा न. ४ को १०० घर, वडा न.३ को १३० घर,...
-
एउटै गाउँपालिकाको करिब ५ सय घर शौचालय बिहीन
मनिराज पाण्डे/कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको २ हजार १ सय ७१ घरमध्ये ४ सय ७१ घर शौचालय बिहीन छन् । पहिले बनाएका अस्थायी चर्पी भत्किएको र सेप्टिक ट्यांकी भरिएकाले शौचालय बिहीन घरको संख्या धेरै भएको सरसफाइ अभियानकर्ता विक्रम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिकाको चिल्खायाँका अधिकांश चर्प...