• सरसफाइ सूचक पूरा गरेका घरलाई सरसफाइ परिचयपत्र, ७ घरले पाएनन्

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ को माधवपुर सप्तरंगी टोलमा सरसफाइ परिचय पत्र वितरण गरिएको छ । सरसफाइको सूचक पूरा गरेका ४१ घरलाई वडाध्यक्ष दयाराम वैद्यले सरसफाइ परिचयपत्र वितरण गर्नुभएको हो । सरसफाइको सूचक पूरा नगरेका ७ घरले भने परिचय पत्र पाएनन् । वडा कार्यालयबाट वितरण गरिने सरसफाइ परिचय पत्र पाउन...