बाँके : नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउन धमाधम काम भईरहेको छ । २० बर्ष अघि सुरु गरिएको खानेपानी आयोजनाले अहिले आएर पूर्णता पाउन लागेको हो । योजना अन्तर्गत अहिले राप्ती नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिििनयर ...