• फोहोर थुपार्नै बार्षिक ५ करोड खर्च

    बाँके : नेपालगन्ज उपमहानगरपालिकामा ‘एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्न’ मात्र बर्सेनि झन्डै ५ करोड खर्च हुने भएको छ। ‘फोहोरबाट मोहर आर्जन गर्ने’ महत्वकांक्षी लक्ष्यका साथ वडा नम्बर २३ हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्यान्डफिल्ड साइट) को ‘डिजाइन फेल’ हुँदा लक्ष...