• राष्ट्रिय माविमा सरसफाइ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता

    बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जोगागाउँमा सरसफाइ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता गरिएको छ । वक्तृत्वकला मार्फत सरसफाइको महत्वबारे बुझाई बिद्यालयको सरसफाइमा सक्रिय बनाउने उद्देश्यले शुक्रबार ‘बिद्यार्थी जीवनमा सरसफाइको महत्व’ बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ...

  • सचेतनामूलक र्‍यालीसहित सरसफाइ

    बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित बेलभार गाउँमा सचेतनामुलक र्‍याली सहित सरसफाइ गरिएको छ । बेलभारमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया र वडा कार्यालयको नेतृत्वमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँमा सचेतनामुलक र्‍याली मार्फत सुचना प्रसारण गरिएको छ भने गाउँको मुख्य बाटोमा सरसफ...

  • विकास साझेदारलाई खानेपानी सचिवको आग्रह ‘वासको डाटा संकलन गर्न सघाउनुहोस्’

    काठमाडौ : खानेपानी सचिव माधव बेल्बासेले बढीमा दुई बर्षभित्र ७५३ वटै स्थानीय तहको खानेपानी र सरसफाइसँग सम्बन्धित डाटा संकलन गरिसक्ने बताउनुभएको छ । खानेपानी र सरसफाइको तथ्याङ्क संकलन गर्न ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना -२ ले निर्माण गरेको सफ्टवेयरबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा खानेपान...