अछाम : २० वर्षदेखि उनी महिला, बालकालिका र वृद्धवृद्धाका सुखदुःखसँग घुलमिल हुँदै आएकी छन् । मंगलसैन नगरपालिका–५ की स्वास्थ्य स्वयंसेविका मथुरा ढुंगानाले यो अवधिमा धेरैको ज्यान जोगाइन् । कुरिती, कुसंस्कार र कुप्रथाका विरुद्धमा आवाज उठाइरहेकी छन् । छाउगोठमा महिलाहरूलाई राख्न अन्त्य गर्नुपर्छ । रजस्वला हुँदा सुरक्षित घ...
chhaupadi
-
-
छाउगोठ न डर, घरमै बास, छैन छेकबार
अछाम : कहिले गाइगोरुसँगै त कहिले खेतबारीको कान्लामा । रातभर असहज र अनिँदै बस्नुपर्ने सास्तीबाट छुटकारा पाइने भएपछि ढकारी गाउँपालिका–१ का किशोरी दंग छन् । ढकारी–१ लाई छाउगोठमुक्त घोषणा गरिएपछि उनीहरू खुसी भएका हुन् । पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।...
-
छाउप्रथा हटाउन प्रशासनले लगायो महायज्ञ
जुम्ला : छाउप्रथा लगायत कुप्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा महायज्ञ लगाएको हो । महायज्ञमा ग्रामीण क्षेत्रका स्थानीयसमेत सहभागी हुन आएका थिए । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले महायज्ञले छाउपडीप्रथा विरुद्ध सन्देश प्रवाह गरे...
-
मष्टो देवताका धामी, छाउपडी हटाउने अभियानका बिशेष दूत
जुम्ला : हिमा गाउँपालिका–१ का पुर शाही मष्टो देवताका धामी हुन् । १/२ वर्ष पहिला घरमा छोरी बुहारी महिनावारी हुँदा घरमा आउन त परै जाओस जग पनि छुन दिँदैनथे । तर धामी शाहीमा महिनावारी भनेको एक नियमित प्रक्रिया हो, त्यस्तो अवस्थामा गोठमा नभई घरको सुरक्षित कोठामा बसाल्नुपर्छ भन्ने चेतना आएको छ । त्यस्तै सोही गाउँका मष्ट...
-
डोटीमा भत्काइयो १०८ छाउगोठ
डोटी : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँम...
-
२ हप्तामा दैलेखमा भत्काइए २४१ छाउगोठ
दुल्लु : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखक...
-
छाउगोठमै मृत्यु भएपछि मृतकका जेठाजुलाई ४५ दिनको कैद
अछाम : साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ। मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउगोठम...