सन् २०१९ को अन्त्य तिरबाट शुरु भएको कोरोना भाईरसका कारण हुने स्वास्थ्य समस्यालाई “कोभिड -१९” को नाम दिंदै विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारीको घोषणा गर्यो । हालको अवस्था सम्म विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोनाले विश्वव्यापी स्वास्थ्य संकट सिर्जना गर्न...
Corona
-
-
कोरोना नियन्त्रणमा वास क्षेत्रमा कार्यरत संघसंस्थाको भूमिका महत्वपूर्ण : महानिर्देशक दास
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरस नियन्त्रणमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्मार्ट वास सोलुसन्सले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन खानेपानी तथा सरसफाइ क्षेत्रले गर्नुपर्ने कामबारे स...
-
खानेपानी महसुल मिनाहा गर्न नागार्जुन नगरपालिकाद्वारा खानेपानी उपभोक्ता समितिलाई निर्देशन
काठमाडौ : नागार्जुन नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई दुई महिनाको खानेपानी महसुल मिनाहा गर्न निर्देशन दिने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित सबै उपभोक्तालाई राहत स्वरूप २०७६ चैत र २०७७ वैशाख महिनाको खानेपानी महसुल मिनाहा गर्न नि...
-
फोहोरमैला संकलकलाई न व्यक्तिगत सुरक्षा सामग्री, न राहत
काठमाडौ : कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले ११ चैतदेखि देशैभर लागू हुने गरी ‘लकडाउन’ गर्ने घोषणा गऱ्यो । लकडाउन अवधिभर अत्यावश्यक क्षेत्रका कामहरू भने नियमित सञ्चालन हुने समेत बतायो । अत्यावश्यक क्षेत्रभित्र पर्ने फोहोरमैला व्यवस्थापन पनि लकडाउन अवधि भर नियमित रूपमा सञ्चालन भईरहेको छ र हुनेछ । तर, फोहोरमैला...
-
चित्रमा कोरोना कला ‘आजको महत्त्व साबुनपानी’
काठमाडौ : घरभित्र नै क्वारेन्टाइनमा बस्नु, बेला–बेलामा साबुनपानीले हात धुनु, बाहिर निस्कनै परे मास्क प्रयोग गर्नु जस्ता क्रियाकलाप अहिले आम मानिसको दैनिकी बनेको छ । लकडाउनले घरभित्रै सुरक्षित बसेको भए पनि कोरोनाको मानसिक त्रासले सबैलाई गाँजेको अवस्था छ । यस्तै परिस्थिति गुजारिरहेका चित्रकारहरूको पछिल्ला कलाकृतिमा क...
-
क्वारेनटाईन र आइसोलेसनमा महिलाका लागि छुट्टै शौचालय र स्नानघरको व्यवस्था गर्न माग
काठमाडौ : वमेन एक्ट (WOMEN ACT ) ले क्वारेनठाइन र आइसोलेसन कक्षमा महिलाका लागि छुट्टै कोठा, शौचालय र स्नानघरको व्यवस्था गर्न नेपाल सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । हालसम्म एक ठाउँमा मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन कक्ष निर्माण भएको पाईएको र अधिकांश क्वारेन्टाइन कक्षहरु मा...
-
डोल्पाकी ‘चन्द्रा’ सरसफाइबारे सचेतना फैलाउन नर्स लिएर घरदैलो गर्दै
डोल्पा : कोरोना महामारीले विश्व नै आतंकित भईरहेका बेला डोल्पाकी एक युवतीले भने समाजमा सरसफाइबारे जनचेतना फैलाउन नयाँ अभियानको सुरुवात गर्नुभएको छ । त्रिपूरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढाले नर्स सँगै घरघरमा पुगेर सरसफाइको महत्वबारे बताउन थाल्नुभएको हो । नर्स सँगै उहाँ बिहानै देखि हरेकको घरमा पुग्नुहुन्छ र...
-
पुलिस दाइले धन्न हात मात्र धुन लगाए……..
प्रसन्न तामाङ : ‘ओई ! कता जान लाग्नुभएको ?’ सोमबार साँझपख शंखमुल जाने बाटो तिरबाट वानेश्वर चोक पार गर्ने वित्तिकै पुलिस दाईले केरकार गरिहाले । मैले हतार–हतार औषधीको झोलाबाट पुरानै भएपनि अस्पतालको टिकट निकालेर देखाएँ । ‘ओ ..! .ओ ! अलि उता, अलि उता’ यसपटक उनले हातमा भएको डण्ठाले घोचुँला झैं गरे । मैले पनि अत्तालिएर औषध...
-
५ सय जना सरसफाइकर्मीका लागि सुरक्षात्मक उपकरण हस्तान्तरण
काठमाडौ : काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५ सय जना सरसफाइकर्मीलाई पुग्ने व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारी, वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा गैर सरकारी संस्था गुथिद्वारा सरसफाइकर्मीका लागि ...
-
के खानेपानीबाट कोरोना भाइरसको संक्रमण फैलिन्छ ?
काठमाडौ : विश्व यत्तिबेला कोरोना भाइरसबाट आतंकित छ । लकडाउनमा बस्दा मानिसको मनमा अनेकन जिज्ञासा र भय उत्पन्न हुने गरेको छ । कतिलाई लागेको होला ? पिउने पानीबाट चाहिँ यो भाइरस सर्छ कि सर्दैन ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेर बहादुर पुन यस बिषयमा के भन्नुहुन्छ ? अहिलेसम्म विश्व स्वा...