काठमाडौ : ‘साबुन पानीले मिचीमिची हात धुनुहोस्’ यो कुरा सुन्दा कहिलेकाहीं मनभित्र उब्जिन सक्छ ‘साबुन नलगाई हात धुन मिल्दैन ?’ हात धुन त मिल्छ । तर कोरोना भाइरस फैलिनबाट रोक्नका लागि तपाईंले साबुन नलगाई हात धोएर मात्र पुग्दैन । तपाईंले साबुन पानीले मिचीमिची हात धोइदिँदा कोरोनाभाइरस मात्र नभई अन्य खराब ब्याक्टेरिया र खत...
Corona
-
-
कोभिड कोषमा सहयोग घोषणा गर्नेमा खानेपानीका कर्मचारी अग्रपंक्तिमा
काठमाडौ : विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग गर्ने वाचा गर्ने क्रम बढ्दो छ । त्यसमा पनि खानेपानीका भूतपूर्व तथा बहालवाला कर्मचारीहरुले बढी चासो देखाएका छन् । पछिल्लो पटक साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका उप निर्देशक नारायण प्रसा...
-
नेपालगञ्ज सहरलाई नै सेनिटाइज गर्न सुरु (भिडियो सहित)
नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन यहाँस्थित नेपाल–भारत जमुनाह नाकाबाट किटनाशक औषधि छर्केर नेपालगञ्ज सहरलाई सेनिटाइज गर्ने कार्य शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नै लगानीमा ट्यांकर मगाएर ट्ंयाकरमा औषधी भरेर नाकामा औषधी छर्केर सो कार्यको श...
-
घरभित्रै बस्दा आफ्नो स्वास्थ्य रक्षा गर्ने पाँच तरिका
काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणको महामारीले यत्तिबेला विश्वलाई सिथिल पारेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता स्वरुप अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यस्तो बेला घरभित्र बस्दा मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । यसले गर्दा मानिसको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। अझ चिन...
-
खानेपानी र सरसफाइ कर्मचारीले लकडाउनमा पनि बिदा नपाउने
काठमाडौ : सरकारले आज मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले आज विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यो अवधिमा सुरक...
-
सडके गफ सुन्न छाडौं, सरसफाइमा ध्यान दिऊँ
विराटनगर : ‘पहिले बच्चाबच्चीलाई खाना खानुअघि हातमुख सफा गर्न भन्दा रिसाउँथे, अहिले साबुनपानीले हात नधोई खानेकुरा छुँदैनन्,’ विराटनगर भट्टाचोककी ६० वर्षीया राधा मण्डल भन्छिन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनलाई अचेल हरेकले सरसफाइमा ध्यान दिइरहेकोमा खुसी लागेको उनले बताइन् । तर, शारीरिक स्वास्थ्यप्रति सचेत भए पनि अन...
-
कोरोनाबाट बच्ने उपाय, डराउनै पर्दैन साबुन पानीले हात धोए
काठमाडौ : अहिले जताततै कोरोनाकै हल्ला छ । काठमाडौ बाहिर त के सम्म हल्ला चल्न थालेको छ भने शरिरको कुनै पनि भाग देखाउनै मिल्दैन । हातमा अनिवार्य पञ्जा लगाएर मात्र हिड्नुपर्छ । घरबाहिर पनि निस्कन मिल्दैन । बस पनि चल्दैनन् । कोरोना भाइरससँग सतर्क रहने यो पनि केही उपाय त हुन सक्छ । तर काठमाडौमा कोरोनाकै कारण यस्तो भय...
-
कोरोनाको कुनै असर छैन मेलम्ची खानेपानीमा
काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मा...
-
सांसदको प्रश्न : संसद बाहिर पानी छैन, भित्र हात धुने भाषण, यही हो रोकथाम ?
काठमाडौ : नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसद बाहिर नै पानी नभएको बताउनुभएको छ । संसदमा प्रस्तुत सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उहाँले कोरोना भाइरस नियन्त्रणका लागि भाषण भन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो । 'यहि स...