विनोद धौलागिरि, झापा : जिल्लालाई पाँच वर्षभित्र सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्यसहित झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन मंगलबार पारित भएको छ ।जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाको क्रममा सार्वजनिक गरेको पूर्ण सरसफाइ मार्गदर्शनलाई मंगलबारको समितिको बैठकले ...