विनोद धौलागिरि/पडरिया (लहान, सिराहा) : ३५ घरधुरी दलितहरुको विपन्न बस्ती । भर्खर ढलान गरिएको बाटो । एकातिर पासवान, अर्कोतिर सदाय जातिको बसोबास । सिंगै बस्तीमा एउटामात्र ढलान गरिएको घर छ, त्यो पनि विदेशको कमाइबाट । केही घर जस्ता पाताले छाइएको छ, बाँकी सबैमा पराल र खरको छानो । गाउँको नजिकै पुरानो इनारले उनीहरुको विगतको झझ...
total sanitation
-
-
पूर्ण सरसफाइ अभियानमा कसको भूमिका के ?
काठमाडौ : खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा भएपछि अहिले देशका सबै भुभागमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ । कतिपय गाउँपालिका तथा नगरपालिकाले वास प्लान बनाएर पूर्ण सरसफाइको लक्ष्य नै निर्धारण गरेर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेका छन् । समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक - फरक भूमिकाका मानिसहर...
-
कोरोनाको बेला पूर्ण सरसफाइ अभियान झनै शसक्त बन्दै, घर घरमै हात धुने स्थान
झापा : विश्व यतिबेला कोरोना भाइरसको संक्रमणलाई कसरी तह लगाउने भनेर अनेकौं उपायको खोजीमा छ । शत्तिशाली राष्ट्रहरु समेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । बैज्ञानिकहरु कोरोना भाइरसको खोप परिक्षण गर्न लागेको समाचारहरु समेत आइरहेका छन् भने बिश्व स्वास्थ्य संगठन कोरोना भाइरसबाट बच्न बिभिन्न उपायहरु अवलम्ब...
-
पानी र सरसफाइ सुविधाले उदयपुरको तीनतले गाउँ स्वर्गतुल्य ! (भिडियो रिपोर्ट)
उदयपुर : चिटिक्क परेको घरआँगन, नजिकै पानीको धारा, धारा सँगै बनाईएको छ, भाँडा सुकाउने चाङ । चाङमा छन्, टिलिक्क टल्केका भाँडाकुँडा । सरसफाइको न्यूनतम यो मापदण्ड, एउटा घरले मात्र नभई गाउँभरिका सबैजसो घरले अपनाएका छन् । स्वच्छ र सफा क्षेत्र घोषित गाउँको परिचय, तीनतले गाउँका हरेक घरपरिवारले जोगाईराखेका छन् । उदयपुरको...
-
समरपुर ! जहाँ कागज र प्लास्टिकका टुक्रा समेत भेटिदैनन्
बर्दिया : लस्करै फुसका घर । सडकछेउ बाँसका रंगीन पोल । घरअगाडि फोहर राख्ने डालो । सडक कच्ची तर निकै सफा । गाउँमा कागज, प्लास्टिकका टुक्रा देखिँदैनन् । घरअगाडि फूल रोपिएका छन् । बढैयाताल गाउँपालिका–७, समरपुर पुग्ने जोकोही यहाँको सरसफाइ देखेर छक्क पर्छन् । गाउँलाई पूर्ण सरसफाइअन्तर्गत नमुना टोल घोषणा गरिएको छ । गाउँ च...
-
दफा ८ मा अड्कियो खानेपानी विधेयक : खानेपानी सचिव बेल्बासे
काठमाडौ : खानीपानी तथा सरसफाइ विधेयकको दफावार छलफल भईरहेको र दफा ८ मा पुगेर अड्किएको खानेपानी सचिव माधव बेल्बासेले बताउनुभयो । दफा ८ मा तीनै तहको सरकारको काम कर्तव्य र अधिकारका बिषयमा व्याख्या गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशालाको उदघाटन गर्...
-
सात वटै प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला हुने
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी हरेक प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको पुनरावलोकनका बिषयमा केन्द्रमा भएका छलफललाई प्रदेश स्तरका सरोकारवालाहरुसँग व्यापक छलफल गर्न हरेक प्...
-
प्रमुख सचिवकै संयोजकत्वमा पिवाससीसी गठन गरौं : अध्यक्ष दुवाडी
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले प्रमुख सचिवकै संयोजकत्वमा प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्य सचिवको संयोजकत्वमा पिवाससीसी र सामाजिक विकास मन्त्राल...
-
पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
सर्लाही : सर्लाहीको हरिबनमा पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक तयार गर्ने र समुदायमा परिचालन गर्ने उद्देश्यले युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपालले तालिमको आयोजना गरेको हो । तालिममा बागमती सेवा समाज नेपालका कर्मचारी र ३ वटै स्थानीय तहका सरसफाइ फ...
-
वास प्लान नबनाए सरकारले खानेपानीमा बजेट नदिने
बर्दिया : बर्दियाका आठ वटै स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण गरिरहेको छ । प्रदेश ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा बर्दियाको गुलरियामा भएको स्थानीय खानेपानी, सरसफाइ र स्वच्छता योजना (Local WASH Plan) निर्माण सम्बन्धी जिल्ला स्तरीय समीक्षा बैठकमा आठै वटा पालिकाका प्र...