• सरसफाइ नमूना टोल र विद्यालयमा DWASHCC को अनुगमन

    बर्दिया : बर्दियाको नमूना टोल विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाका पदाधिकारीहरुले अनुगमन गरेका छन् । पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका राजापुर नगरपालिकाको वडा नं. २ को नव ज्योति आधारभुत विद्यालय नयाँगाउँ र सोही वडाको नयाँ गाउँको सुकुम्बासी टोल र राजापुरनगरपालिकाको वडा नं. २ अन्तर्गत टिह...

  • बंगलाचुली गाउँपालिकामा पूर्ण सरसफाइ अभियानले गति लिदै

    दाङ : बंगलाचुली गाउँपालिकाको वडा नं ८ ले पूर्ण सरसफाइ अभियानलाई तीब्रता दिएको छ । वडा अध्यक्ष गिरिराज बाठाको संयोजकत्वमा वडा कार्यालय लगायत २१ वटै टोलका सार्वजनिक स्थानहरुमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत वडाले सार्वजनिक स्थानहरुमा सरसफाइ अपिल बोर्ड टाँस गरेको छ । बोर्डमा सफा र स्वच्छ क्षेत्र तथ...

  • तयार भयो झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन, ५ वर्षभित्र सफा र स्वच्छ क्षेत्र बनाउने

    विनोद धौलागिरि, झापा : जिल्लालाई पाँच वर्षभित्र सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्यसहित झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन मंगलबार पारित भएको छ ।जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाको क्रममा सार्वजनिक गरेको पूर्ण सरसफाइ मार्गदर्शनलाई मंगलबारको समितिको बैठकले ...

  • झापाको बिर्तामोडमा सरसफाइ श्रोत केन्द्र

    झापा : झापाको बिर्तामोड नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ९ को कोलाटोलीमा सरसफाइ श्रोत केन्द्र स्थापना गरिएको छ । कोलाटोली नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले व्यक्तिगत खर्चमा स्थापना गर्नुभएको श्रोत केन्द्रको वडा अध्यक्ष पबित्रा पाठकले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । ...

  • पूर्ण सरसफाइ उन्मुख वडा बनाउन जुर्मुरायो सूर्यविनायक सात, २०७७ सालको लक्ष्य निर्धारण

    भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुलाई आगामी २०७७ साल भित्र सफा र स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिने भएको छ । शनिबार यूएन ह्याविटाटको सहजीकरणमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा आगामी २०७७ साल भित्र स...

  • एकै दिन सफा र स्वच्छ गाउँ घोषणा भएका पाँच गाउँको सरसफाइ यात्रा

      धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को देउराली टोल, हुलाक भञ्ज्याङ, मिलनटोल, सेतीदेवी टोल र साँघभन्ज्याङ गरी ५ वटा गाउँलाई गत मंगलबार एकैदिन स्वच्छ र सफा क्षेत्र घोषणा गरियो । देउराली टोलको ३४ घरधुरी, हुलाक भञ्ज्याङको १ सय १८ घरधुरी, मिलनटोलको ३५ घरधुरी र सेतीदेवी टोलको ३४ घरधुरी तथा साँघभञ्...

  • ज्वालामुखी गाउँपालिकाको पाँच वटा टोल सफा र स्वच्छ घोषणा

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ को पाँच वटा टोललाई एकैसाथ सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । ज्वालामुखी गाउँपालिकाको देउराली टोलको ३४ घरधुरी, हुलाक भज्याङ टोलको १ सय १८ घरधुरी, मिलनटोलको ३५ घरधुरी, सेतीदेवी टोलको ३४ घरधुरी र साँघभज्याङ टोलको ८६ घरधुरी गरी ५ गाउँको ३ सय ७ घरधुरीलाई सफा र स्वच्छ ग...

  • क्व्होलासोंथरका सबै वडा सफा र स्वच्छ वडा

    लम्जुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिकाका सबै वडा सफा र स्वच्छ वडा भएको छ । समुदायको अग्रसरतामा क्व्होलासोंथर गाउँपालिकाका एक देखि नौ वडा सवै सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भइसकेको छ । अब गाउँपालिकालाई नै सफा र स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई न...

  • फोहोर फाल्ने ठाउँ होइन, पर्यावरणीय पार्कको रुपमा विकास गर्दैछौं : प्रमुख प्रशासकीय अधिकृत तिम्सिना

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०७८ साल पुसभित्रै पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीब्र पारिएको छ । पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ को लक्ष्य प्राप्तिका लागि नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता (वास) डेस्क स्थापना गरी पूर्ण सरसफाइ सम्बन्धी गतिविधिहरु सञ्चालन गरिरहेको छ । नगरपालिकाले स...

  • पूर्ण सरसफाइको पहिलो चरणमा गर्नुपर्ने क्रियाकलापहरु बारे थाहा पाउनुहोस्

    काठमाडौ : देशमा जसरी खुला दिसामुक्त घोषणा अभियान सञ्चालन गर्दा देश नै सरसफाइमय भएको थियो, अहिले त्यो अवस्था छैन । खुला दिसामुक्त घोषणा भईसकेपछि पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने भएपनि अहिले त्यो भईरहेको छैन । जिल्लाका एक दुई वटा गाउँपालिकाको वडा वा टोलमा मात्र पूर्ण सरसफाइ अभियान सीमित भईरहेको छ । एकै...