• डोटीमा भत्काइयो १०८ छाउगोठ

      डोटी : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँम...

  • २ हप्तामा दैलेखमा भत्काइए २४१ छाउगोठ

    दुल्लु : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखक...

  • पूर्ण सरसफाइ अभियानमा चाँगुनारायण नगरपालिकाको अग्रगमन

    भक्तपुर : चाँगुनारायण नगरपालिका, भक्तपुरले स्वास्थ्य संस्थाकोे लागी पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुलाई पूर्ण सरसफाइको बिषयहरुमा लक्षित गरि कार्यक्रममा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकिय अ...

  • छाउगोठमै मृत्यु भएपछि मृतकका जेठाजुलाई ४५ दिनको कैद

    अछाम : साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ। मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउगोठम...

  • भेरी नदीको पानी लिफ्टिङ गरी खानेपानीको समस्या हल गरिदै

    जाजरकोट : चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ  ।रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ । विजयश्वरी-चौरजहार...

  • फण्ड बोर्ड मातहत सन्चालित खानेपानी आयोजनाहरुलाई फागुन १५ को समय सीमा

    महोत्तरी : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले कोष विकास समिती अन्तर्गत सन्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन १५ गते भित्र सम्पन्न गरिसक्न निर्देशन दिनु भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका टीम लिडर एवं सरोकारवाला सङ्गको प...

  • खानेपानी मन्त्रीद्वारा काकडभिट्टा र चारआलीमा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन

      काकडभिट्टा : खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर ९दिसा जन्य लेदो० प्रशोधन केन्द्रको बुधबार उद्घाटन गर्नु भएको छ । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले एक समारोहका बीच उद्घाटन गर्नु भएको ...

  • देशै भरिका सबै स्थानीय तहमा वास प्लान बनाउने खानेपानी मन्त्रालयको तयारी

    विराटनगर : संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अ...

  • यी हुन् सेनिटरी प्याड वितरण कार्यविधिले गरेका मुख्य व्यवस्थाहरु (कार्यविधि सहित)

        काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण एवं व्यवस्थापनका लागि सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको छ । एक आर्थिक बर्षका लागि मात्र जारी गरिएको कार्यविधिले स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न मिल्न...

  • जहाँ गीत सुन्दै दिसापिसाब गर्न पाइन्छ…..

    बाँके : तपाई हामी मध्ये कतिले शौच गर्दै मोबाइल हेर्ने, गीत सुन्ने वा साथी सँग च्याट गर्ने गर्नुहुन्छ ? कतिको शौचालय भित्रै गीत गुन्गुनाउने बानी पो छ कि ? तर अब तपाईले गीत गुन्गुनाईरहनु पर्दैन, न त शौचालयमा मोबाइल नै हेर्नुपर्छ । किनकि शौचालयमै गीत सुन्न पाइने शौचालय बाँकेको नेपालगञ्जनमा जडान भईसकेको छ । एसएनभी नेदरल्य...