• संघीय सरकारले पर्याप्त बजेट नदिंदा खानेपानी आयोजनाको काम सुस्त

    सुनसरी : संघीय सरकारले खानेपानी आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा आयोजना सम्पन्न हुन बर्षौं लाग्ने भएको छ । इटहरी उपमहानगरपालिकामा ५ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजना बजेट अभावकै कारण अझै सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजनाको काम सक्न ८ करोड ५० लाख रुपैयाँ लाग्ने भए पनि संघीय सरकारले बार्षिक ...

  • अछाममा छाउगोठ भत्काउने अभियान

    अछाम : अछामका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको छ  । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएको थियो ।उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । भत्काउने अभियानको सुरुवा...

  • व्यासमा पानी थप्न सर्भे हुँदै

    तनहुँ : तनहुँको व्यास नगरपालिकाको भादगाउँ क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको सर्भे सुरु गरिएको छ । हालको पानीले मात्र बढ्दो जनसंख्यालाई धान्न नसकेपछि पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारबाट पानी बोरिङ गरी लिफ्टि...

  • संसदमा विचाराधीन खानेपानी विधेयकमा बहस

    खानेपानी तथा सरसफाइ क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ फेडवासनको अगुवाइमा "खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था" विषयक राष्ट्रिय गोष्ठी खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा सोमबार सम्पन्न भएको छ । दिनभरीजसो चलेको उक्त कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थ...

  • सदरमुकाममै खानेपानी अभाव

    बाजुरा : बाजुरको सदरमुकाम मार्तडीमा एक महिनादेखि खानेपानी अभाव भएको छ । सधैंजसो खानेपानीको अभाव झेल्दै आएका सदरमुकामवासी एक महिनायता थप समस्या भोग्न बाध्य भएका हुन् । बडीमालिका नगरपालिकाले मार्तडीमा खानेपानी व्यवस्थित गर्ने योजना बनाएको लामो समय भए पनि समस्या समाधान हुन सकेको छैन । एक महिनादेखि मार्तडीमा खानेपानीको ...

  • सल्यानमा खानेपानी विस्तारका लागि ९ करोड

    सल्यान : सल्यान जिल्लामा खानेपानी विस्तारका लागि ९ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा काम सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट ६ करोड र केन्द्र सरकारबाट ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको हो । जिल्लामा अहिले ३५ ओटा खानेपानी योजना सञ्चालनका लागि काम भैरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास क...

  • टर्यो खानेपानीको गर्जो सिर्समा

    मनिराज पाण्डे कालिकोट : पलाँता ८ को सिर्स खानेपानीको चरम अभाव भएको बस्ती हो । यहाँका स्थानीले खानेपानीको जोहो गर्न दैनिक ५ घण्टा खर्चनु पर्ने बाध्यता रहि आएको छ । स्थानीय सरकारले यहाँ खानेपानी पु¥याउन २०७४ सालबाट काम सुरु गरेपनि पुरा हुन सकेको थिएन । कठिन भुबनावट, कडा चट्टान र ५ किलो मिटर टाढा बाट खानेपानी बस्ती ...

  • कैलारी सुदुरपश्चिम प्रदेशको पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बन्ने अभियानमा

    धनगढी :  कैलालीको कैलारी गाउँपालिका यतिखेर सुदुरपश्चिम प्रदेशकै पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बन्ने अभियानमा जुटेको छ । यसका लागि कैलारीका भल्मन्साहरूले गाउँघर सफा राख्न, घरघरमा चर्पी बनाउन, धारामा फर्स गर्न, भाँडा सुकाउने चाङ बनाउन, घर आँगन सफा राख्न तथा सडकमा वस्तुभाउ नबाँध्न निर्देशन दिएका छन् । कैलारी गाउँप...

  • महिनावारी सम्बन्धि विद्यालयमै नाटक

    डोटी : विद्यालय जाने समय भइसकेको थियो । भान्सामा काम गर्दै गरेकी ममता देखापरिन् । उनका पछिपछि नीतेश दौरा सुरुवाल र ढाकाटोपीमा देखा परे । ममता र नीतेश (श्रीमान्/श्रीमती) बीच घरायसी छलफल भयो । लगत्तै पेट मिच्दै र रुँदै छोरी अस्मिता आइन् । उनीहरू आत्तिए । आमाले पटकपटक सोधेपछि आफू महिनावारी भएको खबर कानमा सुटुक्क सुना...

  • छाउगोठमा जान बाध्य पार्नेलाई जेल हालिने

    अछाम : साँफेबगर नगरपालिका ४ मष्टामाडौं भण्डारी गाउँकी नन्दा बुढा मंसिर ३ गते छाउपडी गोठमा आगो बालेर बसिरहेकी थिइन्। गोठ साँघुरो भएकाले पनी यताउति फर्किन मिल्दैनथ्यो। सुत्ने बेला तातो होला भनेर उनले आगो बालेकी थिइन्। गोठमा आगो तापेर बसिरहेकी उनको एक्कासि कुर्ताको पछाडि भागमा आगो लाग्यो। उनी कराउँदै बाहिर निस्किइन्। घ...