सिन्धुपाल्चोक : दिन ढल्किदैं थियो, घाम पश्चिमको क्षितिजबाट ओझेल पर्न लागिरहेको थियो । तर पूर्व कानुनमन्त्री शेर बहादुर तामाङलाई कुनै हतारो थिएन । उहाँ खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग भूकम्पपछि मर्मत भएको प्रशोधन केन्द्रमा समस्या आउनुको कारणबारे गहन छलफलमा जुट्नु भएको थियो । पूर्वमन्त्री तामाङ प्...
washkhabar
-
-
२२ बर्ष थला परेको झुम्साखोला खानेपानी आयोजनाले पूर्णता पाउने, करिब साढे ६ अर्ब लाग्ने
बुटवल : २२ बर्षसम्म सम्पन्न हुन नसकेको झुम्सा खानेपानी तथा सरसफाइ आयोजनाले पूर्णता पाउने भएको छ । नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्न झुम्सा खोलाको पानी ल्याउन लागेको हो । बुटवलको खानेपानी समस्या समाधान गर्न २२ वर्षअघि झुम्साखोला खानेपानी आयोजना सुरु गरिएको थ...
-
‘चिटिक्क जनकपुर’ स्थानीय सरकारको बेवास्ताले ढिलाई
जनकपुरधाम : संघीय सरकारले गत आर्थिक बर्षमा १ अर्ब १६ करोडको लागतमा चिटिक्क जनकपुर बनाउने योजना थाल्यो । पोखरी सौन्दर्यीकरण तथा नगर सरसफाइ कार्यक्रमको लागि भन्दै पालिकासहित विभिन्न निकायसँग सम्झौता पनि भयो । तर योजना सम्झौता भएको १ वर्ष नबित्दै प्राविधिक त्रुटिले टेन्डर नै रद्द भयो । ‘चिटिक्क जनकपुर’ खानेपानी तथा ढल ...
-
सेनेटरी प्याडले तान्यो छात्रालाई
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा रहेको भानोदय मावि टाँटेमा छात्रालाई सेनेटरी प्याड वितरण गर्न थालेपछि महिनावारी हुँदा पनि छात्राहरू नियमित विद्यालय आउन थालेका छन् । बाजुराका कतिपय स्थानमा भने महिनावारीलाई असहज रूपमा लिइने गरेको छ । महिनावारीको अवधिमा यहाँका छात्रालाई जटिल हुने गर्दछ । महिनावारी हुँदा विद्यालयक...
-
स्कुलमा देवताको डर
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विकलाई महिनावारी हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहेको जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । ...
-
लिफ्टबाट डाँडामा खानेपानी, सकिए दुःखका कहानी
जुम्ला : मुहान तल, डाँडामा बस्ती जुम्लाको तिला गाउँपालिका १, रारा गाउँका बासिन्दाले पानी पिउन नपाउनुको मुख्य कारण नै यही थियो । तर बस्तीभन्दा तलतिरको मूलबाट समेत पानी तान्ने प्रविधिले डाँडाको बस्ती सम्म पानी पुर्याउन सम्भव भएको छ । तिला गाउँपालिकाको ५० लाख रुपैयाँ बजेट मार्फत मूलबाट १२ सय मिटर टाढाको बस्तीमा खा...
-
पूर्ण सरसफाइका बिषयमा सडक नाटक मञ्चन
बर्दिया : राजापुर नगरपालिकाको वडा नम्वर १, सोनपूर र गेरुवा गाउँपालिकाको वडा नम्वर ३ मा पूर्ण सरसफाइ सम्बन्धि सडक नाटक मञ्चन गरिएको छ । नाटकमा सूर्योदय साँस्कृतिक प्रतिष्ठानको प्रस्तुतिमा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा नाटक मन्चन गरिएको हो । “मेरो स्वस्थ्य, प्रतिष्ठा अन...
-
दैलेखमा अझै ४ सय छाउगोठ : २५ वर्षयता १३ जनाको मृत्यु
हिक्मतबहादुर नेपाली दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डस्यो। तुलसीलाई उपचारका लागि अस्पताल लैजानुको साटोे धामीझाँक्रीकहाँ झारफूक गर्दा अकालमा ज्यान गयो। यही नगरपालिकाकी २४ वर्षीया लालसरा विकको पनि ०७५ जेठ ८ गते छाउग...
-
सीमा क्षेत्रका नेपालीको क्रन्दन : शव जलाएको अँगार पन्छाउँदै पानी पिउनुपर्छ
दाङ : भारतसँग सीमा जोडिएका दाङ क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । भारतसँग सीमा जोडिएका ३४ नाकाका करिब १० हजार मानिसले खानेपानीको अभावमा खोलाको पानी पिउन बाध्य भएका हुन् । अभावमा जीवन बिताइरहेका सीमा क्षेत्रका बासिन्दालाई सरकारले खानेपानीको आधारभूत आवश्यकता समेत पूरा गर्न सकेको छैन । निर्वाचनको समयम...
-
भ्रमणवर्षको स्वागतमा सरसफाइ
नुवाकोट : वि.सं २०७५ आषाढ २८ गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा भएको नुवाकोट जिल्लाले भ्रमण वर्ष २०२० लाई सरसफाइ कार्यक्रम मार्फत स्वागत गरेको छ । जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको नेतृत्व, यु.एन्.ह्याविट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल एवम् डिकोन नेपालको सहजीकरणमा संचालन भईरहेको पूर्ण सरसफाइ...