
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब मात्र ७ दिन बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको छ । तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजको ७ दिन पछि अर्थात असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्नुहुनेछ ।


988 पटक हेरिएको 

