नेपाल ओडिएफ : अब ६ दिन बाँकी

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब ६ दिन मात्र बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई लक्षित गरी तीब्र तयारी गरिरहेको छ ।

तयारी कार्य समूहले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन चाहनेका लागि अनलाइन बाटै दर्ता गर्न आव्हान गरिसकेको छ । असोज १३ गते हुने कार्यक्रम अगावै पनि विहान ९ बजे दर्ता खुलाईने नेपाल खुला दिसामुक्त घोषणा सचिवालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार