दिगो विकास लक्ष्यमा खानेपानी, सरसफाइ र स्वच्छताका उपलक्ष्यहरु

🔗
26
Shares

खानेपानी तथा सरसफाइको अधिकारले हरेक व्यक्तिलाई व्यक्तिगत तथा घरायसी उपयोगका लागि पर्याप्त, सुरक्षित, स्वीकार्य, भौतिक रूपले पहुँच योग्य र आर्थिक रूपले सुलभ पानी र सरसफाइमा पहुँचको हक प्रदान गर्दछ । नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ भने धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनी संवैधानिक प्रत्याभूति गरिएको छ ।

खानेपानी र सरसफाइ अधिकारका तत्वहरु : 

साभार : वाटर एड र गैरसरकारी संस्था महासंघद्वारा प्रकाशित दिगो विकास लक्ष्य अभिमुखीकरण सामग्री बाट

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार