कसरी गर्ने एम्बुलेन्सको सरसफाइ तथा निसंक्रमण ?

🔗
11
Shares

काठमाडौ : एम्बुलेन्सले विभिन्न थरि रोग भएका बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउने काम गरिन्छ । कतिपय बिरामी सरुवा रोगी हुन्छन् । तसर्थ एम्बुलेन्सको नियमित सरसफाइ तथा निसंक्रमण गर्न जरुरी छ । झनै कोभिड – १९ को प्रकोपका समयमा प्रयोग हुने एम्बुलेन्सलाई अनिवार्य सरसफाइ तथा निसंक्रण गर्नुपर्छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले कोभिड – १९ को प्रकोपका बेलामा प्रयोग हुने एम्बुलेन्सको सरसफाइ तथा निसंक्रमण सम्बन्धी मानक सञ्चालन कार्यविधि नै बनाएको छ ।

हेरौं, एम्बुलेन्सको सरसफाइ तथा निसंक्रमण कसरी गर्ने ?

यहाँ क्लिक गर्नुहोस् ।

https://WASHKhabar.com/np/wp-content/uploads/2020/11/COVID_19_Ambulance_cleaning_SOP_Final_ENNP.pdf

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार