नवलपरासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा वितरित खानेपानी शुद्धिकरणका लागी पानी प्रशोधन युनिट–प्रेसर फिल्टर) जडान कार्य सुरु भएको छ । हाल सम्म सामान्य शुद्धिकरणको विधि अपनाएर आधारभुत स्तरको खानेपानी वितरण हुँदै आएकोमा अब प्रशोधन सहितको पानी वितरणका लागी फिल्टर जडान कार्य सुरु गरिएको हो । लुम्बिनी प्रदेश स...
खानेपानी
-
-
मन्त्रीको मर्यादाक्रम हेरफेर, खानेपानी मन्त्री दशौंमा
काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेर...
-
खानेपानी ऐन २०७९ र नियमावली २०८१ का उपभोक्ता प्रतिकूल प्रावधान संशोधन गर्न माग गर्ने
काठमाडौं : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानी ऐन २०७९, राष्ट्रिय खानेपानी, सरसफाइ स्वच्छता नीति २०८० तथा नियमावली २०८१ मा रहेका उपभोक्ता प्रतिकूल प्रावधानहरू तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। महासंघले पछिल्लो समय कर छुट, विद्युत महसुल, उपभोक्ता संस्थाको स्वायत्तता,...
-
साना शहरी खानेपानी उपभोक्ता महासंघद्वारा १० बुँदे लुम्बिनी प्रदेश घोषणा–पत्र जारी
दाङ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले लुम्बिनी प्रदेशस्तरीय भेलाबाट खानेपानी तथा सरसफाइ क्षेत्रका नीतिगत सुधार, विद्युत महसुल मिनाहा, कर छुट र संरचना बीमा बोर्ड गठन लगायत १० बुँदे घोषणा पत्र जारी गरेको छ। दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१० मा चैत २० र २१ गते आयोजित उपभोक्ता संस्था...
-
रुकुम पश्चिमका खानेपानी, सिंचाइ र स्वास्थ्य योजनाको मन्त्री बुढाद्वारा स्थलगत अनुगमन
रुकुम पश्चिम : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा मन्त्री बिजया बुढाले रुकुम पश्चिममा सञ्चालित खानेपानी, सिंचाइ, तटबन्धन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री बुढाले जिल्लाको सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका विभिन्न वडामा प्रदेश सरकार तथा अन्य साझेदा...
-
सात बुँदे घोषणापत्र पछि नेपालमा WASH वित्तीय लगानी : अवसर र चुनौती
काठमाडौ : ललितपुरमा सम्पन्न Global South WASH Financing and Sustainability Conference 2026 ले जारी गरेको सात बुँदे घोषणापत्र सम्मेलनको औपचारिक निष्कर्ष मात्र होइन, नेपाल सहित ग्लोबल साउथका देशहरूको WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) भविष्यका लागि रणनीतिक मार्गचित्रका रूपमा आएको छ। सम्मेलनले सुरक्षित WASH सेवामा रहे...
-
दाङमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लागि क्षमता अभिवृद्धि तालिम सुरु
घोराही : दाङको घोराही उपमहानगरपालिका १० फनपार्कमा आजदेखि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको क्षमता अभिवृद्धि तालिम तथा लुम्बिनी प्रदेश स्तरीय भेला सुरु भएको छ । राष्ट्रिय साना सहरी तथा सरसफाई उपभक्ता महासंघको आयोजनामा तालिम तथा प्रदेश स्तरीय भेला एकैसाथ सुरु गरिएको हो। तालिमको उदघाटन सत्रमा राष्ट्रिय खानेपानी, ...
-
विकास साझेदारहरूलाई वास क्षेत्रमा लगानी निरन्तर राख्न महानिर्देशक श्रेष्ठको आग्रह
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले विकास साझेदारहरू, वित्तीय संस्था र बहुपक्षीय विकास बैंकहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा लगानीलाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । ग्लोबल साउथ WASH, Financing and Sustainability Conference 2026 को समापन मन्तव्य...
-
७ बुँदे घोषणा पत्र जारी गर्दै तीनदिने ग्लोबल साउथ WASH फाइनान्सिङ सम्मेलन सम्पन्न
ललितपुरमा : ललितपुरमा तीन दिनदेखि जारी ग्लोबल साउथ WASH Financing and Sustainability Conference 2026 सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। नेपाल, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, केन्या, जिम्बाब्वे, दक्षिण अफ्रिका, उज्बेकिस्तान, युगान्डा, स्विट्जरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड...
-
शिक्षकका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता तथ्यांक अद्यावधिक सम्बन्धी तालिम
सर्लाही : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने कार्यमा राज्यकै निकायहरुको सहभागिता र नेतृत्व बढाउने उद्धेश्यले सर्लाहीमा सार्वजनिक विद्यालयका शिक्षक र स्वास्थ्य संस्थाका प्रतिनिधिका लागि एनवास तथ्यांक अद्यावधिक सम्बन्धी तालिम सञ्चालन गरिएको छ । मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा, सिंचाइ ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 503
- Next Page »










