काठमाडौं : खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्र लामो समयदेखि गम्भीर वित्तीय चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ। ललितपुरमा सुरु भएको ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सुरक्षित खानेपानी र दिग...
खानेपानी
-
-
ग्लोबल साउथ WASH Financing & Sustainability Conference सुरु, विभिन्न प्राविधिक सत्रहरु हुँदै (Video)
काठमाडौं : ललितपुरमा आजदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ सुरु भएको छ । सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य खानेपानी मन्त्रालय सँगको सहकार्यमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र WAFON ले संयुक्...
-
फेडवासन कोशी प्रदेशमा राजन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
इलाम : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट राजन केसीको नेतृत्वमा १४ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरिएको छ। इलाममा सम्पन्न अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा अस्मिता गहतराज उपाध्यक्ष, डम्बर प्रसाद सिग्देल महासचिव, भिमा देवी खनाल सच...
-
विभिन्न राष्ट्रहरुको सहभागितामा काठमाडौमा भोलिदेखि ‘ग्लोबल साउथ WASH फाइनान्सिङ सम्मेलन’ हुँदै
काठमाडौं : सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य सहित काठमाडौंमा भोलिदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ आयोजना हुँदैछ। खानेपानी मन्त्रालय, सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र WAFON ले संयुक्त रुपमा आय...
-
अर्बन डबली : दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल
ललितपुर : “नेपालको तराई भुभागमा भूमिगत पानीको समस्या सम्बोधन” विषयमा केन्द्रित अर्बन डबलीको तेस्रो संस्करणमा विज्ञ, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागितामा दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल गरिएको छ। कार्यक्रममा एकीकृत शहरी विकास केन्द्र (CIUD) की कार्यकारी निर्देशक रिजा जोशीले अर्बन डबलीलाई ...
-
बर्दियाका पाँच पालिकाका ३३ मध्ये २७ वटा विद्यालय बन्यो तीन तारे
बर्दिया : बर्दिया जिल्लाको पाँच पालिकाका ३३ मध्ये २७ वटा सामुदायिक विद्यालयले तीन तारा हासिल गरेका छन्। सन् २०२३ देखि २०२६ सम्म बर्दियाको गुलरिया नगरपालिका, ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका ३३ विद्यालयमा सञ्चालन गरिएको WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परिय...
-
WASH GAINS परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम
काठमाडौ : WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। वाटर एड नेपालले संघीय तथा स्थानीय सरकारहरू र कार्यान्वयन साझेदारहरूसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा संघीय तथा स्थानीय सरकारका प्रतिनिधि...
-
बोतलको पानीमा प्रदेश सचिवको चासो
इलाम : कोशी प्रदेशका खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्रालयका सचिव पुष्कर पोखरेलले उपभोक्ता समितिलाई पानी बेचेर कमाउने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले इलामको इलामबजारमा आयोजना गरेको सुरक्षित खानेपानी तथा सरसफाइ सेवाका लागि ऐन कानुनको प्रभावकारी कार्यान्व्यन बिषयक कार्यशाला गो...
-
तराईमा भूमिगत पानीको स्रोत सुक्दै गएको प्रति मधेसी आयोगको चिन्ता, प्रभावकारी कार्यक्रम लागु गर्न सुझाव
काठमाडौ : मधेशी आयोगले तराई मधेशमा भूमिगत पानीको सतह घट्दै गएको र पानीका स्रोत सुक्दै जानुलाई चुनौतीका रूपमा औँल्याएको छ । आयोगको सातौँ प्रतिवेदनमा तराईमा चुरेक्षेत्रको अनियन्त्रित दोहन र वन विनाशले पानीको स्रोत सुक्दै गएको समस्यालाई पहिलो समस्याका रूपमा राखेर तत्काल प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने सुझाव दिएको...
-
खानेपानी मन्त्रालय र विश्व विद्यालयहरु बीच भएको बैठकमा के भएको थियो ?
काठमाडौ : खानेपानी मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, तथा काठमाडौ विश्व विद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), नास्ट, त्रिचन्द्र कलेज लगायत शैक्षिक संस्थाहरु बैठक सम्पन्न भयो। विहीबार राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयमा भएको बैठकका ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 503
- Next Page »











