• मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

    मेलम्ची : मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनीका कर्मचारी काम छाडेर भागेपछि ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समिति...

  • विद्यालयको सरसफाइमा स्टार पद्धति प्रबर्धन गर्न यस्तो छ रणनीति

    काठमाडौ : सरकारले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छतामा तारा पद्धति लागु गर्ने भएको छ । विद्यालयको वासमा तारा पद्धति लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ जारी गरिसकेको छ । केन्द्रले जारी गरेको कार्यविधिलाई स्थानीय सरकारले...

  • मेलम्चीको ठेक्का तोडेको इटालियन कम्पनीको घोषणा

    काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी ले मेलम्चीको बाँकी काम नगर्ने अडान लिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि कम्पनीले काम गर्ने इच्छा नदेखाएको हो । सुरुङको फाइनल फिनिसिङ सहितका मुख्य काम रोकिँदा मेलम्ची आयोजना अनिश्चित भएक...

  • मेलम्ची खानेपानीको निर्माण कार्य प्रभावित हुँदैन : सचिव ठाकुर

    काठमाडौं : खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ। मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गर्नुभएको छ...

  • भूकम्पपछि सिन्धुपाल्चोकका १३ हजार घर परिवारलाई खानेपानी वितरण

    सिन्धुपाल्चोक : भूकम्पपछि जिल्लाका विभिन्न क्षेत्रमा क्षतीग्रस्त खानेपानी योजनाहरु निर्माण सम्पन्न पछि २३ योजना मार्फत १३ हजार घरपरिवारलाई शुद्ध खानेपानी वितरण गरिएको छ । भूकम्प पुनलाभ कार्यक्रम अन्तर्गत ग्लोबल अफेयरस क्यानडाको सहयोगमा अक्सफाम नेपालले सिन्धुपाल्चोक जिल्लाका स्थानीय गैरसरकारी संस्थामार्फत खानेपानी य...

  • विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा स्टार पद्धति लागु, स्कुल वास कार्यविधिमा के छ ?

    काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । शिक्षा विभागले यस अघि नै सार्वजनिक गरेको कार्यविधि संघीय ढाँचा अनुसार संसोधन गरी मानव स्रोत विकास केन्द्रले (दोश्रो संस्करण, २०७५) सार्वजनिक गर...

  • मेलम्चीको पानी झनै अनिश्चित

    काठमाडौ : कहिले २०७४ को वैशाख १ गते विहान ५ बजे, कहिले दशैं अघि, कहिले तिहारपछि त कहिले चैत मसान्तभित्र काठमाडौं आईपुग्छ भनेर आश्वासन दिदै आएको मेलम्चीको पानी अब कहिले आउने भन्ने अनिश्चितता थपिएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले अन्तिम अवस्थामा आएर ठेक्का तोडेपछि मेलम्ची...

  • मेलम्चीको ठेकेदार कम्पनीका ८ कर्मचारी पक्राउ, विदेश भाग्न खोजेपछि खानेपानी मन्त्रालयको जिम्मा लगाईयो

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ । सरकारलाई जानकारी नदिई आईतबार राती साढे ११ बजेको कतार एयर मार्फत भाग्न खोजेको थाहा पाएपछि उनीहरुलाई ठमेलबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो । म...

  • एउटा काकाकुल गाउँको कथा : राजा गए, पानी सुक्यो’

    डडेलधुरा  : गाउँमा राजा आए, खानेपानी योजनाको उद्घाटन गरे । उनी गाउँबाट नफर्कंदै धारामा पानी सुक्यो । धेरैले पछि मात्र थाहा पाए, राजालाई देखाउन मात्र धारो बनाइएको रहेछ । एक घण्टा पैदल दूरीबाट गाग्रीमा पानी ल्याएर ट्यांकी भरिएछ । त्यो धारामा अहिलेसम्म पनि थोपै चुहिँदैन । गाउँको खबर यस्तै छ । ०४२ मा तत्कालीन राजा ...

  • खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

    कञ्चनपुर : खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्...