काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत पत्रकारहरुको छाता संगठन वास मिडिया फोरम नेपाल, विधिवत रुपमा दर्ता भएको छ । गत असारमा गठन भएको वास मिडिया फोरमको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय काठमाडौमा विधिवत रुपमा दर्ता भएको हो । विभिन्न सञ्चार माध्यममा रही वास क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको भेलाले मन...
खानेपानी
-
-
चीनको सिमानामा पुग्यो, खानेपानी सुविधा
सिन्धुपाल्चोक : चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने भोटेकोशी गाउँपालिकाको वडा नं. ३, फुमाचेमा खानेपानीको सुविधा पुगेको छ । भौगोलिक दृष्टिकोणले अति दुर्गम फुमाचे गाउँमा खानेपानीको सुविधा पुगेपछि स्थानीयबासिन्दा खुसी भएका छन् । गाउँलेले खाइरहेको मुहान भूकम्प पछि सुकेपछि खानेपानीको समस्या भ...
-
फण्डबोर्ड पुनः सक्रिय गर्न लागेका छौं : सचिव ठाकुर
काठमाडौ : सरकारले फण्डबोर्डलाई पुनर्गठन गर्न लागेको छ । फण्डबोर्ड विघटन हुँदा कयौं खानेपानी तथा सरसफाइ आयोजना अलपत्र परेको र पुनर्गठन गर्नु पर्ने चौतर्फी दबाब बढेपछि फण्डबोर्ड पुनर्गठन गर्न लागेको हो । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले फण्ड बोर्डलाई पुनः सक्रिय बनाउनका लागि पहल भइरहेको बताउनुभयो । “पहिला ...
-
प्रस्तावित खानेपानी तथा सरसफाइ विधेयकमा के छ ?
काठमाडौ : खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विचाराधीन रहेको विधेयकले खानेपानी र सरसफाइ सम्बन्धी गरेको व्यवस्था यस्तो छ । विधेयकलाई ९ वटा परिच्छेद र ५९ वटा दफामा विभाजन गरी व्याख्या गरिएको छ । ...
-
फण्डबोर्ड विघटनको असर : भोजपुरका खानेपानी आयोजनाहरु अलपत्र
भोजपुरः – भोजपुरको आमचोक गाउँपालिका ७ र ८ देवानटारमा सञ्चालित खरखरे खानेपानी आयोजनाको अनुगमन तथा मूल्याङ्कनमा प्राविधिक टोली नआउँदा फरफारक हुनै पाएको छैन । – हतुवागढी गाउँपालिका वडा नम्बर १० हसनपुरस्थित सापेनटार खानेपानी आयोजनाको अन्तिम किस्ता रकम भुक्तानी लिन अझै बाँकी छ । – उपभोक्ता समिति आफैंले उध...
-
वास क्षेत्रमा अक्सफाम र साझेदार संस्थाको सहयोग : १२ हजार जनसंख्या लाभान्वित
सिन्धुपाल्चोक : स्वस्थानी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका स्थित सेतीदेवी पञ्चकन्या माविको कक्षा १० मा अध्ययनरत छिन् । महिनावारी भएको समयमा हाजिर नहुने सापकोटा अहिले कहिल्यै गयल हुँदिनन्, उनी मात्रै होईन महिनावारी सुरु भएका अन्य छात्राहरु कसैले पनि गयल हुनु परेको छैन । विद्यालयमा छात्रामैत्री शौचालय निर्मा...
-
फण्डबोर्ड प्रकरण ४ : फण्डबोर्डको बिषयमा निर्णय लिन मन्त्रालयको आनाकानी
काठमाडौ : विघठित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति बिषयमा तत्काल निर्णय लिन प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यही मंसिर १ गते मन्त्रालयलाई निर्देशन दियो ।' समितिको १६ औं बैठकले दिएको निर्देशनमा भनिएको थियो ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरसफाइ आयोज...
-
फण्डबोर्ड प्रकरण ४ : फण्डबोर्डको बिषयमा निर्णय लिन मन्त्रालयको आनाकानी
काठमाडौ : विघठित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति बिषयमा तत्काल निर्णय लिन प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यही मंसिर १ गते मन्त्रालयलाई निर्देशन दियो ।’ समितिको १६ औं बैठकले दिएको निर्देशनमा भनिएको थियो ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरस...
-
खानेपानी विधेयक सङ्घीय संसदमा पेश हुँदै
काठमाडौ : खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक अब बस्ने सङ्घीय संसद्मा प्रस्तुत हुने भएको छ । संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक हकअन्तर्गत समावेश गरेको सन्दर्भमा राज्यका तीनवटै तहमा त्यसको प्रत्याभूतिका निम्ति उक्त विधेयक सदनमा पेश गर्ने तयारी भएको हो । एशियाली विकास बैङ्कको सहयोगमा देशका विभिन्न २९ शहरमा सञ्चाल...
-
लिफ्टिङ्गको पानीले लखेट्यो, रामपुरबासीको खानेपानीको दुःख
रामेछाप : रामेछापको सुख्खा ग्रस्त क्षेत्र भनेर चिनिने साबिकको रामपुर वडा नं ३ र ४ का नागरिकले व्यहोर्दै आएको खानेपानीको दुःख अब सधैंको लागि अन्त्य भएको छ । नेपाल रेडक्रस सोसाइटीले रामपुरमा सञ्चालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा गुरुङ्ग खोलाबाट पानी लिफ्टिङ्ग गरेर बस्तीमा ल्याएपछि पानीको दुःख सधैंका लागि स...










