• वास सुविधाका हिसाबले तपाईको विद्यालय एक तारा पाउन योग्य छ ? थाहा पाउनुहोस्

    काठमाडौ : सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्धताको आधारमा विद्यालय आफैले एक तारा, दुई तारा वा तीन तारा निर्धारण गर्न सक्छन् । सरकारले लागु गरेको तारा पद्धति अनुसार विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छताका उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्न सक्ने व्यवस्था गरेको हो । शिक्षा तथा मा...

  • तीस वर्षपछि गाउँमा खानेपानी

    सल्यान : कालीमाटी गाउँपालिका–२ सल्यान वराढुङ्गाकी ५० वर्षीया भीमकुमारी वलीले खोलाको पानी प्रयोग गर्न थालेको ३० वर्ष भयो । गाउँ नजिकमा पानीको मुहान नभएपछि भीमकुमारी मात्र होइन, गाउँमा बस्ने सबैले नजिकै बग्ने खहरे खोलाको धमिलो पानी प्रयोग गर्दै आइरहेका छन् । नजिकमा पानीको मुहान नभएपछि खोलाको धमिलो पानी प्रयोग गर्न ब...

  • महालक्ष्मी नगरपालिकाले शुरु ग-यो, पानीको स्रोतको खोजी

    ललितपुर : वर्षौदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ । खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइए...

  • अर्थ समितिमा खानेपानी मन्त्री : ठेकेदार भागेपनि नेपाललाई घाटा लाग्दैन

    काठमाडौ : खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागेपनि बाँकी काम सरकार आफैले गर्न सक्ने बताउनुभएको छ ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा विहीबार खानेपानीमन्त्री मगरले सिएमसीले काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गर्नुभएको हो । निर्मा...

  • फण्डबोर्डका इडी र खानेपानी सचिव बीच यस्तो कुराकानी भएको रहेछ (अडियो)

    काठमाडौ : फण्ड बोर्ड पूरै खारेज हुने वा पुनर्गठन हुने केही निर्णय नहुँदा यसै पनि फण्डबोर्डका कर्मचारीहरु न्यास्रो मानेर बसिरहेका छन् । झनै प्रमुख कार्यकारी निर्देशक भुपेन्द्र अर्यालले पनि राजीनामा दिएपछि बोर्डका कर्मचारी नुन खाएको कुखुरा जस्तै भएका छन् । फण्ड बोर्ड सहित अन्य समितिहरु विघटन भएपछि फण्डबोर्ड कायमै राख...

  • फण्डबोर्डबाट बाहिरिदै गर्दा इडी अर्यालले खानेपानी सचिव माथि तेर्साएका संगिन प्रश्न

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डका कार्यकारी निर्देशक भुपेन्द्र अर्याल चार बर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी बोर्डबाट बाहिरिनु भएको छ । उहाँले कार्यकाल पूरा हुन ३ दिन बाँकी रहँदै राजीनामाको घोषणा गर्नुभएको हो । आफू कसैको मोलाहिजामा फसेको भए अर्को कार्यकालका लागि पनि कार्यकारी निर...

  • फण्डबोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्यकाल सकिन ३ दिन बाँकी रहँदै राजीनामा घोषणा गर्नुभएको हो । २०६० साल देखि २०६५ सालसम्म कार्यक्रम विकास अधिकृत तथा २०६६ साल देखि २०७० साल सम्म अनुगमन तथा ...

  • आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा प्रदान

    भीष्म लोध नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. – १ स्थित श्री आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा को चिन्ह प्रदान (स्तर निर्धारण) गरिएको छ । बुधबार सरोकारवालाको संयुक्त अनुगमनबाट बिद्यालयको समग्र अवस्था राम्रो रहेको भन्दै एक ताराको चिन्ह प्रदान (स्तर निर्धारण)  गरेको हो । नेपाल सरकार शिक्षा बिभागद्ध...

  • खानेपानी मन्त्रालयको प्रथम चौमासिक समीक्षा सम्पन्न, मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने

    काठमाडौ : खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पु-याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताउनुभएको छ । “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो...

  • मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ दिन विज्ञको सुझाव

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरूले सुझाएका छन् । जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरूको छ । पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम ...