काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको बैंक ग्यारेन्टी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाई पाऊँ भनी सिएमसीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको सिएमसी दि राभेनाले, बैंक ग्यारेन्टी जफत गर्ने सरकारको निर्णय वि...
खानेपानी
-
-
विकास समितिमा मन्त्री मगर : सिएमसीले ठेक्का तोड्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्छ (भिडियो)
काठमाडौ : खानेपानीमन्त्री विना मगरले सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्ने भएकाले सरकारले यही कम्पनीलाई पुनः काममा लगाउनुपर्ने बताउनुभएको छ । हेरौं यो भिडियो : https://www.youtube.com/watch?v=r3BWjesHR7Q&feature=youtu.be बिहीबार संघीय संसदको विकास...
-
विद्यार्थीको प्रस्तुतिलाई मेयरले योजनामा हाल्ने, नीतिमा ढाल्ने
काठमाडौ : विहीबार बिहान ८ नबज्दै चन्द्रगिरी नगरपालिकाको प्राङ्गण नजिकैको खाली ठाउँमा रङ्गीविरङ्गी फ्लिप चार्टले सजिएको थियो । चार्टमा सामाजिक नक्सा, भेन डाइग्राम, मौसमी पात्रो लगायत कोरिएको देखिन्थ्यो । विभिन्न विद्यालयका बालबालिका, नगरपालिकाका कर्मचारी र पदाधिकारी पनि विहानै आईसकेका थिए । केही समयपछि शु...
-
सिएमसीको बैंक खाता रोक्का भएकाले भुक्तानी दिन कठिनाई : खानेपानी मन्त्री
काठमाडौ : खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको ठेक्का पाएको कम्पनी सिएमसीलाई भुक्तानी दिनुपर्ने रकम दिन खोज्दा कम्पनी नै लिक्विडेशनमा गईसकेकाले भुक्तानी दिन कठिनाई भएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसी कम्पनी...
-
स्यानिटरी प्याड बनाउने सीप पाएपछि किशोरीहरु मख्ख
सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विका...
-
यसरी गठन गर्नुहोस्, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना तर्जुमा, सञ्चालन, रेखदेख र व्यवस्थापनमा सहयोगका लागि प्रत्येक सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नु पर्दछ । विद्यालय व्यवस्थापन समितिको मातहतमा रहने गरी गठन हुने विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...
-
वास मिडिया फोरमको सार्वजनिकीकरण, वासका मुद्दा अब मिडियामा स्थापित हुन्छ : सहभागी
काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमको विधिवत सार्वजनिकररण गरिएको छ । ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य ६’ र फोरमको सार्वजनिकीकरण कार्यक्रम एकै साथ आयोजना गरिएको हो । सोमबार काठमाडौमा गरिएको कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्...
-
देश समृद्ध बनाउन महिलाहरुलाई उत्पादनसँग जोडौं : मन्त्री मगर
काठमाडौ : खानेपानी मन्त्री बीना मगरले समृद्ध नेपाल निर्माणका लागि महिलाहरुलाई उत्पादनमुलक कार्यमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’ को समापन गर्दै मन्त्री मगरले महिलाहरुको क्षमता अभिवृद्धि गर्न महिलाहरुलाई उत्पादनसँग...
-
मेलम्चीबाट नाजायज फाइदा लिन कसैलाई दिन्न : मन्त्री मगर (भिडियो)
काठमाडौ : खानेपानी मन्त्री विना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न संयमित ढंगले अघि बढेको बताउनु भएको छ । सफलताको मुखैमा आईपुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि कानुनका ज्ञाता तथा विज्ञहरुसँग परामर्श गरिरहेको उहाँले बताउनुभयो । वास मिडिया फोरम, नेपा...
-
रसुवागढीमा सार्वजनिक शौचालय निर्माण
रसुवा : रसुवागढी नाकामा सार्वजनिक शौचालय निर्माण गरिएको छ । यो नाकामा नेपाली, चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक गरी वार्षिक रूपमा ५० हजारसम्मको आवतजावत हुँदै गरेको छ । नाकामा सार्वजनिक शौचालय नहुँदा यात्रु तथा पर्यटकलाई समस्या हुँदै आएको थियो । नाकामा हुने चापलाई मध्यनजर गर्दै घट्टेखोलामा सार्वजनिक शौचालय निर...







