काठमाडौं : जलवायु परिवर्तनका कारण पानी पर्ने दरमा कमी आउँदा यसको असर खानेपानीको स्रोतमा पर्न थालेको एक अध्ययनले देखाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी विषयमा नेचर्स कन्जरभेसन प्राइभेट लिमिटेडले गरेको अध्ययनले खानेपानीको मुहान सुक्ने, खानेपानीको उत्पादनमा कमी आउने लगायतका समस्याहरु सिर...
खानेपानी
-
-
यसरी गरौं पानीको किफायती सदुपयोग
काठमाडौ : बढ्दो जनसंख्या, शहरीकरण तथा वस्ती विस्तार सँगै विश्वव्यापी रुपमा नै पानीको माग बढिरहेको छ । आधुनिक जीवनशैलीले पनि पानीको खपत अझ बढाइरहेको छ । त्यसैले पानीको सम्बर्धन अर्थात पानीको किफायती सदुपयोगलाई ध्यान दिन जरुरी छ । यसका लागि पहिलो काम पानीको उपार्जन बढाउनुपर्छ । दोस्रो पानीको किफायती खपत गर्नुपर्छ र पानीक...
-
मेलम्ची खानेपानीको पाइप परीक्षण सुरु
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले बिछ्याएका पाइप परीक्षण सुरु गरेको छ । सुन्दरीजलदेखि चाबहिल सरस्वतीनगरसम्मको करिब १४ किमि क्षेत्रको मुख्य पाइपको परीक्षण सुरु गरिएको हो । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार पाइपबाट ल्याइएको वाग्मतीको पानी प्रशोधन गरेर मुख...
-
सहलगानी खानेपानी आयोजनाको काम ४० प्रतिशत सम्पन्न
पर्वत : पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा निर्माणाधनी सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको काम ४० प्रतिशत सकिएको छ । निर्माणाधीन खानेपानीको मुहानमा इनार र पम्पिङ हाउस निर्माण भइसकेको छ । प्लेन सेडिमेन्टेसन ट्यांक, स्लो स्यान्ड फिल्टर, रिजभ्र्वायर ट्यांक, सम्पवेल, रेडियल कलेक्टर लगायतको निर्माण कार्य भइरहेक...
-
यी हुन् पानी परियोजनाले हासिल गरेको सफलता
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले तल्लो कर्णाली, रारा कर्णाली, मध्य सेती र झिम्रुख जलाधार क्षेत्रमा सञ्चालन गरेको पानी परियोजनाले दिगो तथा एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिवृद्धि, जलीय जैविक विविधताको संरक्षण र संवद्र्धनमा योगदान पुर्याएको जनाएको छ । वास मिडिया फोरम सम्बद्ध पत्र...
-
७१ प्रतिशत पानीमा कोलिफर्म
काठमाडौ : ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको ४५ नमुना परीक्षणमा ८६ प्रतिशत को...
-
कोकाकोलाको वाटर रिचार्ज प्रोजेक्ट हस्तान्तरण
काठमाडौं : द कोकाकोला फाउन्डेसनले वर्षात्को पानी जोगाउने र जमिनमा पठाउने तेस्रो आयोजना हस्तान्तरण गरेको छ । फाउन्डेसनले सेन्टर फर इन्ट्रिगेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी), वाटर एड नेपालसँगको सहकार्यमा तेस्रो रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रोजेक्ट अन्डर प्रिभिलेज्ड चिल्ड्रेन एजुकेसन प्रोग्राम (युसिइपी) स...
-
विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने
काठमाडौं : देशभरका सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने भएको छ । सबै विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुविधामा एक रूपता ल्याउन र सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार गर्न यस्तो व्यवस्था लागु गरेको हो । शिक्षा विभागले यसका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स...
-
दुई खानेपानी आयोजना बाढीले बगाउँदा खानेपानीबाट बञ्चित
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपस मेत बगाएको वडाध्यक्ष दिलीप शेरचनले बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजना अवरु...
-
संसदमा खानेपानीमन्त्रीको जवाफ, चित्त नबुझेपछि सांसदद्धारा थप स्पष्ट पार्न माग
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले सरकारको नीति बमोजिम आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालय माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले सबै नागरिकले स्वच्छ खानेपानी...






