पाल्पा : तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो । उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्...
खानेपानी
-
-
मेलम्चीको पानी दशैं अघि नै काठमाडौमा : खानेपानीमन्त्री मगर
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी दशैं अगावै काठमाडौमा ल्याईसक्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले यसपटक इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय टोली, एसियाली विकास बैंक तथा परामर्श दाता र मन्त्रालय बीच दशै अगावै काठमाडौमा मेलम्ची...
-
खानेपानीको पहुँच नपुगेको १३ प्रतिशतलाई सरकारले यसरी मिलाउँदैछ आपूर्ति व्यवस्था
काठमाडौ : खानेपानीमा पहुँच नपुगेको १३ प्रतिशत नागरिकलाई सरकारले आगामी तीन बर्षभित्र आधारभूत तहको खानेपानी सुविधा पुर्याउने भएको छ । हुन त सन् २०१७ भित्रै खानेपानी र सरसफाइको आधारभूत सुविधा पुर्याउने सरकारले घोषणा गरेको थियो । सरकारी तथ्यांक अनुसार अहिले पनि १३ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर छन् । तर त्यस्ता नागर...
-
उपभोक्ताको धारामा यस्तो पानी पठाउँछ, केयुकेएलले
काठमाडौ : सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रो सँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ । सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छवटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । वि.सं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रश...
-
सरकार र ठेकेदार कम्पनीको उच्चस्तरीय टोली बीच मेलम्चीको पानी दशैंमै ल्याउने सम्झौता
काठमाडौ : खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना निर्माण गर्न ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय टोली बीच मेलम्चीको पानी दशैं अगावै काठमाडौमा ल्याउने विषयमा सम्झौता भएको छ । यसका लागि रोकिएको कामलाई तीब्रता दिने, कम्पनीको समस्यालाई सरकारले समाधानको प्रयास गर्ने र दशै अघि नै काठमा...
-
एक घर, एक धारा आयोजना सम्पन्न हुने चरणमा
सल्यान : सल्यानको शारदा नगरपालिका – ७ कजेरीमा ‘निर्माण भइरहेको एक घर, एक धारा’ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । डौघरे खिरनेटा खानेपानी आयोजना मार्फत रकला र लखुडाँडा गाउँका २९ घरमा मिटर सहितको धारा जडान भइसकेको छ । आयोजना अन्तर्गत ६ हजार लिटर क्षमताको पानी ट्याङ्की, ३ हजार मिटर पाइप लाइन रहने खानेपानी डिभिजन कार्...
-
सदरमुकामका बासिन्दाको रात, कुवामै छर्लङ्ग
बागलुङ : सदरमुकाम बाग्लुङ बजारबाट आधा घण्टाकै दुरीमा मात्र पर्छ, भिरलाङखुरी । सदरमुकामबाट नजिक मात्र होइन, भिरलाङखुरीका बासिन्दा नगरपालिकाका नागरिक पनि हुन् । बाग्लुङ नगरपालिकाको वडा नं. – ६ मा पर्छ यो ठाउँ । तर भिरलाङखुरी सदरमुकाम नजिकै भएर पनि आधारभूत सेवा सुविधाबाट धेरै टाढा छ । खानेपानीकै लागि भिरलाङखुरीका बासिन...
-
परामर्श सेवामा मनपरी रकम खर्च गर्न मन्त्रालयकै अग्रसरता
काठमाडौ : आफू मातहतका निकाय तथा कार्यालयहरुलाई परामर्श सेवामा मनपरी खर्च गर्ने प्रवृत्तिमा मितव्ययी अपनाउने उपाय सुझाउनुपर्नेमा परामर्श सेवाको नाममा मन्त्रालय आफैले मनलाग्दी खर्च गरेको पाइएको छ । आर्थिक बर्ष २०७३/०७४ मा खानेपानी मन्त्रालले पुँजीगत अनुसन्धान तथा परामर्श अन्तर्गत मन्त्रालयको जनशक्तिबाट सम्पादन हुन सक्...
-
खानेपानी र सरसफाइको माग गर्दै कैदीबन्दीद्धारा नाराबाजी
बझाङ : जेलभित्र खानेपानी तथा सरसफाइको राम्रो व्यवस्था हुनुपर्ने माग गर्दै बझाङ कारागारका कैदीबन्दीले जेलभित्रै नाराबाजी गरेका छन् । खानेपानी र सरसफाइको अवस्था नाजुक हुँदा समेत कारागार प्रशासनले सुधारको लागि चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । सुरक्षित खानेपानी, व्यवस्थित चर्पी र ढल निकास नहुँदा आफू...
-
नाष्टको रिपोर्ट : ७४ प्रतिशत जारको पानी दूषित
काठमाडौ : सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ। नेपा...







