परासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हरियालीनगर आमा समूहलाई खानेपानी सुरक्षा योजनाबारे अभिमुखीकरण गराएको छ। आफ्ना उपभोक्तालाई खानेपानी सुरक्षा योजना बारे अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिदै संस्थाले आमा समूहलाई अभिमुखीकरण गराएको हो। संस्थाले आफ्नो कार्यक्षेत्रमा गठित २२ वटा टोल विकास संस्थामा...
खानेपानी
-
-
खानेपानी मन्त्री यादव स्वदेश फिर्ता
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता हुनु भएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरणको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मन्त्री यादवको टोली आज स्वदेश फर्किनु भएको हो । मन्त्री यादव यही असार १५ गते त्यसतर्फ प्रस्...
-
हैजा निवारणमा खानेपानी मन्त्रालयको सक्रियता, सुरक्षित पानी र सरसफाइ प्राथमिकता
काठमाडौ : नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयले विभिन्न अन्तर निकायहरु सँगको सहकार्य र समन्वयमा सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता दिदै आईरहेको छ। खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीन श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्राल...
-
महानगरको अनुगमन: प्रयोग गर्नै नमिल्ने ४४ वटा जार जफत
काठमाडौ : काठमाडौमा पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिईरहेका पानी उद्योगका ४४ वटा जार काठमाडौं महानगरपालिकाले जफत गरेको छ । महानगरपालिकाले अनुगमनमा क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइए पछि जफत गरिएको महानगरले जनाएको छ । जफत गरिएका जारहरु नष्ट गर्न महानगर प्रहरी बलको जिम्मा लगाइएको...
-
सेभिल्ला सम्मेलन :मन्त्री यादवद्वारा सुरक्षित खानेपानी र सरसफाइ सम्बन्धी नेपालको लक्ष्यबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि...
-
पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्छ : महासंघ अध्यक्ष वली
काठमाडौ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी तथा सरसफाईको इतिहासमा राष्ट्रिय सभाबाट पहिलो पटक संकल्प प्रस्ताव पारित हुनु उपभोक्ताका लागि निकै सुखद बिषय भएको बताउनुभयो । राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वलीले संकल्प प्रस्ताव पारित भएकोमा धन्...
-
भोजपुरको दावामा ‘एक घर एक धारा’ योजना, वर्षौँदेखिको पानी संकट अन्त्य
भोजपुर : भोजपुर नगरपालिका–४ दावामा सञ्चालित ‘दावा बजार खानेपानी आयोजना’ सञ्चालनमा आएपछि स्थानीयवासीको जीवनमा निकै सहजता आएको छ। वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आउनु भएका यहाँका बासिन्दालाई अहिले घरघरमा धारा जडान भएपछि सहज र नियमित रूपमा पानी उपलब्ध भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको नेतृत्वमा निर...
-
खानेपानी मन्त्री यादव स्पेन प्रस्थान
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव स्पेन प्रस्थान गर्नु भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम...
-
राष्ट्रिय सभाबाट खानेपानी तथा सरसफाइ सम्बन्धी संकल्प प्रस्ताव पारित
काठमाडौ : खानेपानीमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय साना शहर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको अनुरोधमा गत जेड ६ गते राष्ट्रिय सभामा खानेपानी तथा सरसफाइ सम्बन्धी संकल्प प्रस्ताव दर्ता भएको थ...
-
विश्वसनीय खानेपानी सेवा प्रदायकको रुपमा फड्को मार्दै ज्वालामूखी ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड
धादिङ : ज्वालामुखी गाउँपालिकामा ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यसम्पादन र दीगोपनाका विषयमा केन्द्रित एक समन्वय तथा अन्तरक्रिया धादिङवेंसीमा सम्पन्न भएको छ । ज्वालामुखी खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको आयोजना एवं फोकस नेपाल, अक्सफाम नेपाल र ज्वालामुखी गाउँपालिकाको आर्थिक,...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 503
- Next Page »











