• खानेपानीमन्त्री यादव स्पेन भ्रमणमा जानु हुने

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादव स्पेन भ्रमणमा जाने हुनु भएको छ। खानेपानी मन्त्रालयका अनुसार सरसफाइ सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन उहाँ असार १५ देखि १९ गतेसम्म स्पेन जाने तय भएको हो। मन्त्री यादवको भ्रमणका लागि आवश्यक स्वीकृति सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिएको मन्त्रालयले जनाएको छ । ...

  • मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी र सरसफाइ क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने प्रतिबद्धता

    जनकपुरधाम : मधेश प्रदेशका विभिन्न स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्। पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना प्राथमिकीकरण र वित्तिय रणनीति तर्जुमा बैठकमा सम्बन्धित पालिकाहरुले प्रतिबद्ध...

  • मेलम्ची पछिको ठूलो आयोजना : पाँचखाल शहरी खानेपानी आयोजनाको सेवा प्रवाह सुरु

    काभ्रेपलाञ्चोक : मेलम्ची खानेपानी आयोजना पछिको ठूलो खानेपानी आयोजना पाँचखाल शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रीय) आयोजनाले सेवा प्रवाह गर्न थालेको छ । गत वैशाख महिना देखि नै आंशिक रुपमा सेवा प्रवाह गर्दै आएको आयोजनाले आइतबारदेखि आयोजना क्षेत्रका सबै घरपरिवारमा सुरक्षित खानेपानी वितरण गर्न थालेको हो । खानेपानी तथा ढ...

  • अहिले तिर्खाउनु पर्दैन जनजागृतिका विद्यार्थीहरु

    सिन्धुली : कमलामाई नगरपालिका–६ स्थित जनजागृति माध्यमिक विद्यालय, निबुवाटारका २२८ विद्यार्थीहरूका लागि अहिलेको विद्यालय वातावरण निकै सहज र स्वास्थ्यप्रद भएको छ । पहिले जुन विद्यालयमा पिउन पानी समेत मुस्किलले मिल्थ्यो, अहिले त्यही विद्यालयमा सरसफाइका लागि पनि पर्याप्त पानी उपलब्ध छ । विद्यालयमा पिउन र सफाइका लागि पा...

  • घर–घरमा सुरक्षित खानेपानी पुर्‍याउने अभियान तीव्र

    जाजरकोट : जिल्लाको नलगाड नगरपालिकाले शुद्ध, सफा खानेपानी घर–घर पुर्‍याउने अभियानमा तीव्रता दिएको छ । नगरपालिकाले प्रत्येक आर्थिक वर्ष नमुना कार्यक्रमअन्तर्गत विभिन्न खानेपानी योजना निर्माण गर्न थालेपछि यहाँका स्थानीयवासीहरु खुसी भएका छन् । सम्भाव्यता अध्ययन गरेर आवश्यकताका आधारमा खानेपानी योजना निर्माण गर्दै आएको न...

  • संसद बैठकमा खानेपानीमन्त्री : सुरक्षित खानेपानी पुर्‍याउन जनशक्ति र बजेट अभाव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्‍याउन बजेट र जनशक्तिको अभाव रहेको बताउनु भएको छ। संसदमा आज आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले भन्नुभयो “अहिलेसम्म ९८ प्रतिशत जनसङख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्यालाई सुरक्षित खानेपानी...

  • खानेपानी पठाउनुको सट्टा पानी बन्द हुने सूचना मात्र पठाउँछ KUKL, हप्ता दिनदेखि धारामा पानी ठप्प

    काठमाडौ : काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन । ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसक...

  • वर्षा याममा सुरक्षित खानेपानी : सजगता, सरसफाइ र संरक्षणको सवाल

    काठमाडौँ : नेपाल जस्तो पहाडी भूगोल भएको देशमा वर्षा ऋतु केवल पानीको स्रोत मात्र होइन, चुनौतीको समय पनि हो । पहाडी र तराई भूभागका थुप्रै बासिन्दाका लागि वर्षात् सुरक्षाको समय कम, चिन्ताको समय बढी हुन्छ, विशेषगरी खानेपानीको सन्दर्भमा। यस याममा अविरल वर्षासँगै भूक्षय, बाढी र पहिरो जस्ता प्राकृतिक जोखिमले खानेपानीका स...

  • झाडापखाला लाग्न बाट कसरी जोगिने ?

    काठमाडौ : गर्मी तथा वर्षायाममा झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगले दुःख दिने गर्छ । यो समयमा अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी पनि बढ्ने गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्मी सुरु भएदेखि झाडापखालाका बिरामी बढ्दै गएका छन् । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी स...

  • खानेपानी आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : खानेपानीमन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । आज नागार्जुन नगरपालिका वडा नं–४, ५ र ६ स्थित भैरबटोल सितापाईला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरका...