• वीरगञ्जमा हातेकल सुकेपछि खानेपानी संस्थानमा थेगिनसक्नु चाप

    वीरगञ्ज : वीरगञ्जमा हातेकलहरु सुकेपछि खानेपानी संस्थानको वीरगञ्ज शाखामा उपभोक्ताको चाप बढेको छ । खानेपानी संस्थानमा दैनिक सयको हाराहारीमा नयाँ धारा जडानको निवेदन लिएर आउने गरेको संस्थानका कार्यालय प्रमुख ई.प्रवीण शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ धारा जडानका लागि निवेदन लिएर आउने उपभोक्ताको संख्या असार लाग...

  • खानेपानीमन्त्रीद्वारा खानेपानीको समस्याग्रस्त क्षेत्रको अनुगमन, २३७ स्थानमा डिप बोरिङ गरी पानी वितरण

    वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज स्थित खानेपानीको समस्याग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ । जलवायु परिवर्तनका कारण तराई–मधेसका जिल्लामा गम्भीर खानेपानी संकट सिर्जना भए पछि खानेपानीमन्त्री यादव स्थलगत अवलोकन भ्रमणमा निस्किनु भएको हो । विशेष गरी पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकलहरू स...

  • बागलुङ नगर सहलगानी खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

    बाग्लुङ : बागलुङ नगरपालिका-३, को काठेखोला किनारमा निर्माणाधीन लिफ्टिङ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी आयोजनाको अन्तिम चरणमा पुगेको छ । २०७५ सालमा दुई वर्षभित्र २०७७ सालमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको आयोजना पाँच वर्ष ढिला गरी सम्पन्न हुन लागेको हो । खानेपानी आयोजनाको म्याद सकिएको ५ वर्ष काटि...

  • साढे २९ करोडको लम्चीचुहा सहलगानी खानेपानीको लागि कार्यादेश

    कैलाली : कैलाली जिल्लामा सञ्चालित लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज २ निर्माण गर्न निर्माण व्यवसायीलाई कार्यादेश दिईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका आयोजना प्रमुख अरुण कुमार कर्णले निर्माण व्यवसायी सुप्रिम जयमाता जेभीलाई सम्झौता अनुसारको काम समय अवधि भित्रै सक्न कार्यादेश दिन...

  • खानेपानीमा लगाएको अव्यवहारिक कर बारे फेडवासनद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

    काठमाडौ : खानेपानी तथा सरसफाइको व्यवस्थापन र सञ्चालन गरिरहेका उपभोक्ता समितिको रकममा सरकारको २५ प्रतिशत कर लगाउने नीति विरुद्ध खानेपानी तथा सरसरसफाइ उपभोक्ता महासंघ (फेडवासन) कडा रुपमा प्रस्तुत भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले आजै राष्ट्रपति रामचन्द...

  • सुरक्षित खानेपानी समुदाय घोषणाका लागि तीव्र तयारी

    वीरगन्ज : वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका टोलहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न तीव्र तयारी भैरहेको छ । खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु सँग छलफल तथा अन्तरक्रिया गरिएको छ। युनिसेफको सहयोग र सहकार्यमा नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा आयोजित छल...

  • नेपाल WASH सम्बन्धी संयुक्त राष्ट्र संघ अन्तर्गत राष्ट्र प्रमुख स्तरीय अभियानको सदस्य : प्रधानमन्त्री

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खानेपानी तथा सरसफाइ सम्बन्धी संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको राष्ट्र प्रमुखस्तरीय अभियानको सदस्य बनेको बताउनु भएको छ । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन भाग लिएर फर्केपछि प्रतिनिधिसभाको स...

  • पानीमा घुलनशील आर्सेनिक, स्वास्थ्यका लागि मन्द बिष

    नेपाल लगायत दक्षिण एसियाका थुप्रै देशहरूमा पानीको स्रोतहरूमा आर्सेनिक पाइनु अहिले गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्दै गएको छ। विशेष गरी तराई क्षेत्रमा भूगर्भीय कारणले आर्सेनिकको मात्रा पानीमा अत्यधिक पाइएको छ। तर, अधिकांशले अझै बुझ्न सकेका छैनन् कि पानीमा घुलनशील आर्सेनिक के हो र यसले हाम्रो स्वास्थ्यमा कस्त...

  • खानेपानीको प्रत्येक प्रणालीमा खानेपानी सुरक्षा योजना किन ?

    “स्वच्छ पानी, स्वस्थ जीवन” यो केवल नारा होइन, जनस्वास्थ्य र दिगो विकासको मेरुदण्ड हो। जीवनका हरेक पक्ष स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, र समृद्धि सबैको मूलमा शुद्ध र सुरक्षित खानेपानीको पहुँच अनिवार्य छ। तर, सुरक्षित देखिने पानी सधैँ सुरक्षित हुँदैन। यसैले, खानेपानी प्रणालीलाई सुरक्षित बनाउने उपायको रूपमा “खानेपानी...

  • ८० प्रतिशत सम्पन्न भएका खानेपानी योजना यसैबर्ष भित्र सम्पन्न गरिनेछ : मन्त्री थापा

    प्युठान : लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अधुरा र अलपत्र परेका खानेपानी योजनालाई प्राथमिकता दिएर निर्माण सम्पन्न गरिने बताउनुभएको छ । ८० प्रतिशत काम सम्पन्न भएका योजनालाई यसै वर्ष निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री थापाले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ ...